मन्त्रिपरिषद बैठकको छैन टुंगो, चुनावको मिति नै अन्योल

आज बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति तोक्ने आँकलन गरिएपनि अहिलेसम्म मन्त्रिपरिषद बैठक बस्ने नबस्ने नै टुंगो लागेको छैन ।  सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेपनि सोमबार अपरान्हसम्म पनि बैठकको समय नतोकिएकाले चुनावबारे नै अन्यौल उत्पन्न भएको छ । मन्त्रीहरुले बैठकबारे दिउँसोसम्म कुनै खबर नआएको बताएका छन् । ‘पौने २ बजेसम्म मन्त्रिपरिषद बैठक बस्ने नबस्ने कुनै खबर आएको छैन’, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले भने, ‘मन्त्रिपरिषदको नियमित बैठक बस्

सम्बन्धित सामग्री

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे

काठमाडौँ- सत्तारुढ दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको समय तोकिएको छ । बिहीबारका लागि बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो । तर बिहीबार अपरान्ह ३ बजे संयन्त्रको बैठक बस्नेगरी समय तोकिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए  । बुधबार प्रधा...

सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु

सुर्खेत : सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। १२ बजेर ३७ मिनेटबाट सुरु भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।उनका अनुसार मतगणना सर्वदलीय बैठकको सहमति साढे ११ बजेबाट सुरु गर्न भए पनि अहिले १२ : ३७ मा भएको जानकारी दिए।सुर्खेत १ मा भने मतगणना अन्योल बनेको छ। सुर्खेत क्षेत्र नम्बर १ (क)को सिम्ता गाउँपालिका ६ मा रहेको सरस्वती मावि मतदान केन्द्रमा प्रदेशको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि विवाद हुँदा मतदान स्थगित भएको छ।

माओवादी बैठकको सर्कुलर नआउँदा नेताहरुमै अन्योल

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक गत असार २३ गते प्रज्ञा भवन कमलादीमा सम्पन्न भए पनि बैठकको ‘सर्कुलर’ भने अझैसम्म जारी हुन सकेको छैन । पार्टीको केन्द्रीय समिति बैठक सकिएको महिना दिन बित्न लाग्दासमेत बैठकको ‘सर्कुलर’ नपठाइएका कारण अन्योल सिर्जना भएको नेताहरुको गुनासो छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोलिटब्यूरो सदस्यको नाम तीन पटक पढेर सुनाए । अध्यक्ष प्रचण्डले कमिटीमा बस्ने नेताको नामका विषयमा पर्याप्त गृहकार्य नगरेको भन्दै बैठकमै कतिपय

बालुवाटार बैठकको निष्कर्ष : काँग्रेस-एमाले मिलौँ, देशलाई निकास दिऔँ

सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच बिहीबार बसेको दुई चरणको बैठकमा ठोस सहमति नभएपनि छलफल सकारात्मक ढंगले अघि बढेको दुवै पक्षका नेताहरूले बताएका छन् । बैठकमा सहभागी नेताका अनुसार देशको गिजोलिएको राजनीतिलाई निकास दिन काँग्रेस र एमाले फेरि एकै ठाउँमा उभिनुपर्ने बेला आएको दुवै पार्टीका नेताहरूले निष्कर्ष निकालेका हुन् । दुई पार्टी मिल्दा संविधान जारी भएको इतिहासलाई स्मरण गर्दै मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्ने विषयमा देखिएको अन्योल हटाउन पनि दुई

पार्टी बैठकको निर्णय ‘स्किप’ गरेको माओवादीले सरकार छाड्ला ?

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र अन्तरविरोध चर्किएको छ । आफू सम्मिलित सरकारले संसदमा एमसीसी सम्झौता टेबल गर्ने, पार्टी तहबाट प्रस्ट धारणा नआउने अनि भ्रातृ संगठनले सडकमा एमसीसीको विरोध गरिरहने परिपाटीले एमसीसीबारे माओवादी केन्द्रको दृष्टिकोण के हो भन्नेमा पनि अन्योल बढाएको जानकारहरु बताउँछन् ।फागुन ४ गते बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नजुटिकन एमसीसी अघि बढाउन नहुने निष्कर्ष निकाल्दै जबरजस्ती अघि बढा

हजार क्षमताको होल्डिङ सेन्टर अन्तिम चरणमा : सञ्चालनमा अन्योल

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणकार्य अन्तिम चरणमा पुगेको हो । नेपाली सेनामार्फत होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निर्माणकार्य […]

उपेन्द्र यादवको माइन्युटमा महन्थ ठाकुर पक्षको नाम

जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपनि महन्थ ठाकुर पक्षको कार्यकारिणीलाई के गर्ने भनि पार्टीमै अन्योल कायमै छ ।जसपा कार्यकारिणी समितिको बैठक हिजोदेखि जारी रहेपनि यसबारे कुनै निर्णय भइसकेको छैन । नेताहरुका अनुसार जारी बैठकको माइन्युटमा अझै महन्थ ठाकुर पक्षको नाम राखिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार जसपा कार्यकारिणी समितिको माइन्युटमा ५१ जना सदस्यको नाम नै उल्लेख रहेको हो।  तर उनीहरुलाई बैठकमा भने बोलाइएको थिएन । आधिकारिकताका लागि उपेन्द्र यादवको पक्ष

प्रतिनिधिसभा बैठक आज, उपसभामुखको राजीनामा आउला त?

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाउँदा आजको प्रतिनिधिसभा बैठक अन्योलमा परेको छ।  दिउँसो १ बजेका लागि बोलाइएको बैठकले सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी भए पनि बैठक बस्नेबारे नै अन्योल भएको हो। अन्योलका कारण बैठकको सम्भावित कार्यसूची नै बन्न सकेको छैन्।&nb...

९ वैशाखको पार्टी एकता घोषणा अन्योलमा - Naya Patrika

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस २२ अप्रिल (९ वैशाख) मा पार्टी एकता गर्ने एमाले–माओवादी केन्द्रको पूर्वघोषणामा अन्योल बढेको छ । पार्टी एकता संयोजन समितिको औपचारिक बैठकको सट्टा नेताहरूले पूर्वघोषित र...पूरा पढ्नुहोस् »