गुजरातमा विधानसभा दोस्रो चरणको निर्वाचनको लागि मतदान शुरु

एजेन्सी, १९ मंसिर । गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । गुजरातमा दोस्रो चरणको चुनावमा ६१ दलका ८३३ उम्मेदवार चुनावी मैदानमा छन्, जसको भाग्यको फैसला दुई करोड ५१ लाखभन्दा बढी मतदाताले गर्नेछन् । निर्वाचन आयोगले आजको […]

सम्बन्धित सामग्री

गुजरातमा विधान सभा निर्वाचन, आपको प्रवेशले भाजपा दवावमा

गुजरात । गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान बिहीबार बिहान ८ बजेबाट सुरु भएको छ । १८२ सदस्यीय विधानसभाको ८९ सिटमा मतदान भइरहेको छ । पहिलो चरणमा ७८८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुनेछ र नतिजा डिसेम्बर ८ मा घोषणा हुनेछ । चुनावअघि गुजरातको वांस्दामा गएराति भाजपाका एक उम्मेदवारमाथि […] The post गुजरातमा विधान सभा निर्वाचन, आपको प्रवेशले भाजपा दवावमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतको पश्चिम बंगाल र असममा आज पहिलो चरणको विधानसभा निर्वाचन

काठमाडौं : भारतमा विधानसभाको पहिलो चरणको निर्वाचन सुरु भएको छ। आज पश्चिम बंगलाका पाँच जिल्लाका ३० विधानसभा सिट र असमका १२ जिल्लाका ४७ विधानसभा सिटका लागि मतदान सुरु भएको हो। दुवै राज्यमा उच्च सुरक्षाबीच मतदान कार्यक्रम सुरु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।पहिलो चरणमा असमका माजुली, गोहपुर, जोरहाट, नाजिरालगायतका हाई प्रोफाइल सिटमा मतदान भइरहेको छ। माजुलीबाट मुख्यमन्त्री सर्वानन्द सोनोवाल तथा जोरहाटबाट असम विधानसभाका अध्यक्ष हितेन्द्रनाथ गोस्वामी चुनावी मैदानमा छन्।भारतीय निर्वाचन आयोगका अ