सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हुम्लामा भएको सातौँ अधिवेशनमा मोहन बिक्रम सिंह सभापतिमा चयन भएका छन्। निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाका अनुसार निर्वाचन कार्यतालिका अनुसार असन्तुष्ट पक्ष अनुपस्थित हुँदा संस्थापन पक्षबाट सर्वसम्मत जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधि चयन गरिएको हो।
नयाँ कार्यसमितिमा असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल…