पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक बेपत्ता

नवलपरासी , असोज १८ - नवलपरासीको कावासोती नगरपालिका ११,  लौगाईमा पौडी खेल्ने क्रममा नारायणी नदीमा डुवेर दुई बालक  वेपत्ता भएका छन ।...