गैरआवासीय नेपाली संघको निर्वाचन तालिका सार्वजनिक, अध्यक्षमा उठ्न १० लाख रुपैयाँ दस्तुर

काठमाडौं- गैरआवासीय नेपाली संघ-एनआरएनएको आसन्न निर्वाचनको तालिका सार्वजनिक भएको छ। तालिकाअनुसार डिसेम्बर ६ तारिखमा मतदाता नामावाली प्रकाशन हुने, डिसेम्बरमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुने, डिसेम्बर १८ तारिखमा उम्मेदवारको अन्तिम नामावाली प्रकाशन हुने तथा डिसेम्बर २६ र २७ तारिखमा मतदान हुने उल्लेख छ। निर्वाचनले कम्तीमा ५३ सदस्यीय समिति चयन गर्ने छ। उम्मेदवारी दर्ता गर्न अध्यक्षका लागि १० […]

सम्बन्धित सामग्री