रुकुम पश्चिममा आजबाट हात्तीपाइलेको सर्वेक्षण

रुकुम (पश्चिम)- रुकुम पश्चिममा आजबाट हात्तीपाइले रोगको सर्वेक्षण हुने भएको छ। राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत जिल्लामा हात्तीपाइलेको अवस्था के छ भनेर पत्ता लगाउन...