बाढीपहिरोको जोखिम बढ्न सक्ने

अझै ३ दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै मौसम पूर्वानूमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षासँगै देशभर बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।बाढी पूर्वानुमान महाशाखाका अनुसार साउन ५ गतेसम्म महाकाली, कर्णाली, भेरी, तिनाउ, पश्चिम राप्ती, बबई लगायतका नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्ने […]

सम्बन्धित सामग्री

आजको मौसमः यी प्रदेशमा छ चट्याङ र बाढीपहिरोको जोखिम

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो लुम्बिनी तथा गण्डकी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ।राति प्रदेश–२, गण्डकी,लुम्बिनी तथा सुदूरपश्चिममा वर्षाको सम्भावना छ। “पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ”, महाशाखाले भनेको छ।

देशका अधिकांश भूभागमा लगातार वर्षा

काठमाडौं।देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्युन चापीय रेखा रहेका कारण देशभर वर्षा भइरहेको छ। मौसम सामान्य देखि पूर्ण बदली भइ प्रदेश–१, प्रदेश–२,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मध्यम देखि भारी वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाढीपहिरोको जोखिम रहनुका साथै नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो

काठमान्डाैं / यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने... The post यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो appeared first on Purbeli News.

यो वर्ष बाढीपहिरोको जोखिम उच्च , तयारी झिनो

यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै परेको पानीले ठूलो क्षति पारेपछि यो वर्ष बाढीपहिरो र बाढीको उच्च बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ। तर, बाढीपहिरोको जोखिम र यसले पु¥याउने क्षति गत वर्षमा भन्दा बढी हुने अनुमान अनुसारको तयारी भने सरकारको छैन।यसअघि सरकारले २०७४ मा बाढीपहिरोजन्य जोखिम कम गर्न भन्दै नयाँ रणनीति तय गरेको थियो। जसमा सन् २०३० सम्म बाढीपहिरोको जोखिम पूर्ण कम गर्ने उद्देश्य राखिए प

‘ पानीजन्य रोगको जोखिम बढ्न सक्छ, सचेत होऔँ ’

वर्षात्को समयमा बाढीपहिराको जोखिमसँगै पानीजन्य रोगको जोखिम हुने भएकाले सचेतता अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरोको जोखिमसँगै लामखुट्टेले सार्ने रोग तथा सरसफाईसम्बन्धी जनस्वास्थ्यका समस्या बढ्ने भएकाले आवश्यक सजगता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उद्धार, राहत आदि कार्यमा जुट्दा कोभिड १९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गरी पालना गराउन, सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गाँस बाँसको प्रबन्धसँगै सरसफाईमा ध्यान दिन सबैको ध्यानाकर्षण गराइएको छ ।          त्यस्तै लामखुट्टेको टोकाइबाट बच्ने उपायमा ध्यान दिन ध्यानकर्षण गराउँदै मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधी, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रयास गरिरहेको जनाएको छ । यस्तै स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशका सम्बन्धित निकाय मार्फत आपतकालीन केन्द्रले समन्वयको व्यवस्था गरिरहेको जानकारी गराएको छ । मन्त्रालयले वर्षायामको शुरुआतसँगै सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, बाजुरा, डोटीलगायतका जिल्लामा भएको क्षति एवम् सर्वसाधारणको दुःखद निधनले मन्त्रायल स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले विपद्को यो समयमा खोजी तथा प्रभावित व्यक्तिको उद्धारमा सरकारको संयन्त्र परिचालन भएकाले साथ र सहयोगको अपेक्षा गरेको छ ।

वर्षासँगै सुरु भयो दाङमा सास्ती, ३५ स्थान बाढीपहिरोको उच्च जोखिम

दाङ : मनसुन सक्रिय भएसँगै खोलानालामा पानीको बहाव बढ्न थालेको छ। बाढीसँगै पानीको बढेपछि यस क्षेत्रका सर्वसाधरणलाई आवतजावतमा कठिनाइ हुन थालेको छ। निर्माणाधीन पुल समयमै निर्माण पूरा नभएपछि यस वर्षको  वर्षायाममा खोला तर्नुपर्ने बाध्यता भएको छ। सोमबार गएको बाढीले दाङको तुलसीपुर–लमही सडक खण्डमाबीचमा पर्ने खोलाहर...