खोप अभियानको निरीक्षणका लागि विभिन्न अस्पतालहरू पुगे प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली खोप अभियानको निरीक्षणका लागि निस्किएका छन्। बालुवाटरबाट भिडियो कन्फ्रेन्स मार्फत अभियानको उद्घाटन गरेका प्रधानमन्त्री ओलीले उपत्यकाका विभिन्न अस्पतालमा पुगेर खोप अभियानको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी काठमाडौंका सरकारी अस्पतालहरू पुगेका छन्। प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल, नेपाली आर्मी अस्पताल छाउनी, प्रसुती गृह, नेपाल…

सम्बन्धित सामग्री

प्रधानमन्त्री ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली आज उक्त क्षेत्रमा गएका हुन् । प्रधानमन्त्री ओली अहिले हेलम्बु क्षेत्रमा छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेश बगर जाने […]

बाढी/पहिरोले गरेको क्षतिकाे निरीक्षण गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली बाढी/पहिरोले क्षति गरेको क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । बाढी/पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न उहाँ नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुग्नुभएको हो ।  प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । यस वर्ष सिन्धुपा...

प्रधानमन्त्री ओली आज बाढी पहिरोको निरीक्षण गर्न सिन्धुपाल्चोक जाँदै

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी/पहिरोले क्षति गरेको क्षेत्र सिन्धुपाल्चोक जाँदै हुनुहुन्छ । बाढी/ पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने तयारी भएको प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने तयारी छ । मनस...

बाढी प्रभावित क्षेत्र मेलम्ची जाँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्ने भएका छन् । मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न प्रधानमन्त्री ओली शनिवार नेपाली सेनाको हेलिकप्टरमार्फत सिन्धुपाल्चोक जाँदैछन् । प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अध...

सदनबाट मत आउँदैन भन्दा कहिले हो कि, हो कि जस्तो लाग्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आफूमाथि उठेको प्रश्नको जवाफ दिन शुरु गरेका छन्। आफूमाथि विश्वासको मत माग्ने प्रयोजनले बोलाइएको बैठकमा यसअघि झन्डै ५० मिनेट सम्बोधन गर्दै ओलीले मत मागेका थिए। त्यसपछि विपक्षी दलका नेताहरुले उनलाई विभिन्न आरोप लगाउँदै मत दिन नसकिने जनाएका छन्। आफूमाथि लागेको आरोपको जवाफ…

निषेधाज्ञामा थप कडाइ गरिने छ : प्रधानमन्त्री ओली

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका हुन्।

प्रधानमन्त्री ओली आज झापा र मोरङ आउँदै, कडा पारियो सुरक्षा व्यवस्था

विराटनगर / दुई दिनअघि मात्रै झापा आएर विभिन्न कार्यक्रममा प्रमुख अतिति बनेका प्रधानमन्त्री केपी शर्मा ओली फेरि आज (मंगलबार) लगत्तै झापा आउँदै छन् । उनी मोरङको उर्लाबारीको एउटा कार्यक्रमम पनि सहभागी हुने छ । ओली विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन मोरङ र झापा आउन लागेका हुन् । यति एयरलाइन्सको जहाजमार्फत बिहान ११ बजे भद्रपुर... The post प्रधानमन्त्री ओली आज झापा र मोरङ आउँदै, कडा पारियो सुरक्षा व्यवस्था appeared first on Purbeli News.

नेकपा प्रधानमन्त्री ओली पक्षको आमसभाका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त

आज हुने आमसभाको स्वयम्‌सेवक परिचालन कमिटीको अध्यक्ष महेश बस्नेतलाई ताकिएको थियो । काठमाडौंका विभिन्न १६ स्थानबाट बिहान ११ बजेबाटै जुलुस निस्किन थालेको छ

प्रधानमन्त्री ओली चितवनमा, नेकपाको जनसभालाई सम्बोधन गर्ने

विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली चितवन पुगेका छन् । चितवनमा प्रधानमन्त्री ओलीले शनिवार सिटी हलको शिलान्यास, सडक उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुँदैछन् । उद्घाटन र शिलान्यास कार्यक्रम सकिएपछि ओली नेकपाले आयोजना गरेको जनसभामा सहभागी हुँदैछन् । केन्द्रीय बस टर्मिनलमा जनसभाको आयोजना गरिएको छ । सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय सभाकी सदस्य एवं नेकपा नेतृ पार्वती रावलले जानकारी दिइन् । यसअघि प्रधानमन्त्री ओली धनगढी र दाङ...

प्रधानमन्त्री ओली चार मन्त्रीसहित चितवन आउँदै

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न चार विभागीय मन्त्रीसहित शनिवार चितवन आउने भएका छन् । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् । उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि छ । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री […]