बंगाली अभिनेत्री बिदिशाले गरिन् आत्महत्या

एजेन्सी । २१ वर्षीय बंगाली अभिनेत्री बिदिशा दे मजुमदारले आत्महत्या गरेकी छन्। भारतीय सञ्चार माध्यामका अनुसार बिदिशा बुधबार आफ्नो काेठामा झुन्डिरहेको अवस्थामा फेला परेकी थिइन्। एक नगर बजारको एउटा फ्ल्याट भाडामा लिएर उनी बस्दै आएकी थिइन्। प्रहरीले उनको शव काेठामा झुन्डिरहेको अवस्थामा फेला पारेको थियाे। उनले आत्महत्या गरेको प्रहरीले जनाएकाे छ। उनी बस्ने काेठाकाे ढोका […]

सम्बन्धित सामग्री

मृत भेटिइन् २१ वर्षीया अभिनेत्री विदिशा

बंगाली अभिनेत्री तथा मोडल विदिशा मृत भेटिएकी छन् । विदिशा बुधबार आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेकी हुन् ।  २१ बर्षीय उनी नगर बजारको एक भाडाको फ्ल्याटमा बस्दै आएकी थिइन् । उनले आत्महत्या गरेको बताइन्छ । पुलिसले उनको शव उनकै फ्ल्याटमा झुन्डिएको अवस्थामा फेला पारेको हो । उनी बस्ने फ्ल्याटको ढोका भित्रबाट लक गरिएको थियो । जसलाई फुटाएर प्रहरीले उनको शव निकालेको हो । शव पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।रिपोर्टका अनुसार उनी ४ महिना अगाडि मात्र नजर बजारमा सरेकी थिइन् । पुल

बंगाली टिभी अभिनेत्री पल्लवीको मृत्यु, घरभित्र झुण्डिएको अवस्थामा फेला

बंगाली टिभी अभिनेत्री पल्लवी डेको निधन भएको छ । कोलकातामा बंगाली टिभी नायिका पल्लवी डेको शव झुण्डिएको अवस्थामा फेला परेको छ । उनको शव आइतबार बिहान भेटिएको हो । प्रहरीका अनुसार प्राथमिक छानबिनपछि यो आत्महत्या मामिला बताइँदै छ ।प्रहरीले सुरु गर्यो अनुसन्धानःभारतीय सञ्चार माध्यमका अनुसार यो मामिलामा प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । पल्लवीको शव उनको घरको पंखामा झुण्डिएको थियो । पल्लवीलाई त्यस्तो अवस्थामा देखेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पताल