रोनाल्डोलाई उछिन्दै टेनिसका फेडेरर फोर्बस खेलाडी सूचीको शीर्ष स्थानमा

वर्षभरिमा सबैभन्दा बढी सम्पत्ती जोड्ने खेलाडीमा विश्व टेनिसका महान खेलाडी एवम् स्वीस नागरिक रोजर फेडेररले फुटबलका क्रिष्टियानो रोनाल्डोलाई उछिन्नुभएको हो । फोर्बसका अनुसार टेनिस स्टार फेडेररले पछिल्लो एक वर्षको अवधिमा दश करोड ६३ लाख अमेरिकी डलर सम्पत्ती जोड्नुभएको छ ।

सम्बन्धित सामग्री

फ्रेन्च ओपन: शीर्ष स्टारकै वरिपरि

नाडाल १४औं पटक फ्रेन्च ओपन जित्दै सर्वाधिक २१ ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडी बन्ने लक्ष्यमा हुँदा जोकोभिच दोस्रो फ्रेन्च ओपनको योजनामा छन्। नाडाल र रोजर फेडेरर पुरुषतर्फ सर्वाधिक २० ग्रान्ड स्लाम जित्ने सूचीमा शीर्ष स्थानमा छन्, जहाँ नाडाललाई त्यो रेकर्ड तोड्ने अवसर छ। फेडेरर पनि फ्रान्सको राजधानीमा सन् २००९ पछि अर्को सफलता दोहोर्‍याउन चाहन्छन्।