राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ, २ माघ। भोलि (सोमबार) माघ ३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आज (आइतबार) सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । महासचिव गौतमले विशेष कारणबस बैठक बस्न […]

सम्बन्धित सामग्री

आज डाकिएको राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं- आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने छ ।

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि बिहान ११ बजे सम्मलाई स्थगित भएको हो। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सूचना निकालेर विशेष कारणबस आजको बैठक स्थगित भएको जनाएका छन्। राष्ट्रियसभा बैठक भने आज बस्दैछ। बैठकमा केही विधेयक छलफल तथा पारितका लागि पेश गरिँदैछ। दिउँसो ३ बजे बस्ने बैठकमा सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धि पत्रको व

राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने

राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्नेगरी स्थगित गरिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए । यसअघि शनिबारको लागि बोलाइएको  प्रतिनिधि सभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधि सभा बैठक पनि बुधबार बिहान ११ बस्ने गरि स्थगित गरिएको थियो । पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ ।

अर्को सूचना नभएसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभा बैठक स्थगित भएको छ । सोमबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।

भोलिलाई बोलाइएको राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ– राष्ट्रिय सभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगित भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगित भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ – भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । महासचिव गौतमले विशेष कारणवश बैठक बस्न नसक्ने बताउनुभएको छ ।  यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामार्फत जानकारी दिइएको थियो ।  प्रतिनिधिसभा बैठक पनि स्थगित हुँदै आएको छ । संसद्मा प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र कोरोन...

राष्ट्रियसभा बैठक पुनः स्थगित

काठमाडौँ– सोमबार (भोलि)का लागि बोलाइएको राष्ट्रियसभा बैठक पुनः स्थगित भएको छ। संघीय संसदका महासचिव भरतराज गौतमले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। उनका अनुसार राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम बैठक स्थगित गरिएको हो। भोलि दिउँसो १ः०० बजेका लागि बैठक बोलाइएको थियो। यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित गरी […]

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ । बैठकको सुरुवात हुनेवित्तिकै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरेका हुन् । संसद अवरुद्ध पार्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको माग सम्बोधन […]

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।

एमालेको अवरोधपछि आजको राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठाउँदलै बैठक अवरुद्ध पारेका थिए । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने एमालेले बताएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले […]