हेल्थ एट होमद्वारा डेंगु रोग पीडितलाई सुरू गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ । पछिल्ला दिनमा राजधानी लगायत देशभर डेंगु  संक्रमित तिव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तो सेवाको सुरुवात गरेको हो । कम्पनीले बिरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरूका विषयमा निशुल्क परामर्श सेवाको सुरुवात गरेको हो । साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स

सम्बन्धित सामग्री

हेल्थ एट होमले डेंगी रोगपीडितलाई सुरु गर्‍यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

हेल्थ एट होम मेडप्रो इन्टरनेसनलले पाटन जेसिससँगको सहकार्यमा डेंगी रोग पीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ ।

हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निःशुल्क स्वास्थ्य परामर्श सेवा

काठमाडौँ। घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले पाटन जेसिससँगको सहकार्यमा डेङ्गु रोग पीडितलाई निशुल्क स्वासथय परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ।