वर्षासहितको हावाहुरीले बर्दियामा लाखौंको केराखेती नष्ट

कोसा लाग्न लागेका, कोसा लागेका र निकाल्ने बेला भएको केराखेती हावाहुरीले नष्ट हुँदा किसानहरू मर्कामा परेका छन् ।