स्थानीय निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?

काठमाडौं : स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ। नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्याङ्कन भइरहेको छ।करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको फुटपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्था

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन : एमालेका ११ हजार ८८३ जनप्रतिनिधि निर्वाचित

काठमाडौँ – नेकपा एमालेका ११ हजार ८८३ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगले गत वैशाख ३० गरेको स्थानीय तह निर्वाचनमा उनीहरु निर्वाचित भएका हुन् । नेपाली कांग्रेसपछि स्थानीय तह निर्वाचनमा एमालेबाट दोस्रो ठूलो संख्यामा जनप्रतिनिधि निर्वाचित भएका छन् । आयोगले वैशाख ३० गते एकसाथ सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । ३५ […]

स्थानीय निर्वाचन : करिब ९७ प्रतिशत पालिकाको नतिजा सार्वजनिक

काठमाडौं : स्थानीय तह निर्वाचनअन्तर्गत दोस्रो कार्यकालका लागि सोमबार साँझसम्म करिब ९७ प्रतिशत स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्।निर्वाचन आयोगका अनुसार केही बेर अघिसम्म ७ सय २८ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएर जनप्रतिनिधि निर्वाचित भएका छन्। २३ पालिकामा मतगणना जारी छ भने बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा विवादका कारण निर्वाचनको प्रक्रिया नै पूरा हुन सकेको छैन।अन्तिम मत परिणाम आएकाहरूमा सबैभन्दा बढी ३१९ स्थानीय तहको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदव

स्थानीय निर्वाचन : एक मतदातालाई मतदान गर्न कति समय लाग्छ ?

आज शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ। संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा १ मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए ।सहप्रवक्ता अर्यालले भन

आज स्थानीय निर्वाचन, एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर निर्वाचन हुँदैछ । निर्वाचन आयोगले त्यसका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।                    निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा

स्थानीय निर्वाचन : सबैभन्दा बढी मधेश प्रदेशमा ४० हजार उम्मेदवार

काठमाडौं : वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय निर्वाचनमा पाँच वर्षे कार्यकालका लागि ३५ हजार २२१ जना जनप्रतिनिधि चुनिँदै छन्। मुलुकका ७५३ वटै स्थानीय तहमा एकैचोटी हुने मतदानले ७५३ जना प्रमुख र उपप्रमुख निर्वाचित हुनेछन् भने ६ हजार ७४३ जना वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला सदस्य निर्वाचित हुनेछन्। जनप्रतिनिधि बन्न प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा एक लाख ४५ हजार १० जना प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले सार्व

बेलायतमा स्थानीय निर्वाचन शुरु, नेपालीमूलका उम्मेदवार पनि प्रतिष्पर्धामा

बेलायतमा आजको स्थानीय निर्वाचनमा नेपाली मुलका उम्मेदबारहरु समेत रहेका छन् । आजको निर्वाचन इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका मतदाताले स्थानीय जनप्रतिनिधि चुन्नका लागि हो भने । नर्दन आयरल्याण्डमा नर्दन आयरल्याण्ड एसेम्ब्लीका लागि ९० नयाँ सदस्यका पनि चुनाव भएको छ । इंग्ल्याण्डमा १४६ वटा काउन्सिलमा ४ हजार ३ सय ५० काउन्सिलर चुनावी मैदानमा छन् । लन्डनका सबै […]

‘जनप्रतिनिधि शासक नभएर जनताको सेवक हो’

काठमाडौँ । नेकपा (एमाले)ले जनप्रतिनिधि शासक नभएर जनताको सेवक बन्ने र सामाजिक जागरण र विकासका अभियन्ता हुने सङ्कल्पसहित स्थानीय निर्वाचन, २०७९ लक्षित घोषणापत्र जारी गरेको छ । च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा हिजो (शुक्रबार) सार्वजनिक घोषणापत्रमा एमाले नेतृत्वको पालिका सुशासनको नमुना बन्ने, भ्रष्टाचार नगर्ने र सदाचारको दृष्टान्त बन्ने उल्लेख छ । घोषणापत्रमा गुणस्तरीय शिक्षाका आधारमा […]

स्थानीय निर्वाचन र जनप्रतिनिधि

शंकर प्रसाद भण्डारी : सरकारले २०७९ साल बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । स्थानीय निर्वाचन मार्फत स्थानीय सरकारहरू बन्दछन् । वडा तह सम्म अथवा घर घर सम्म सरकार प्रत्यक्ष रूपमा सहभागी हुन्छ । राजनीतिक दलहरूले आ आफ्ना प्रतिनिधिहरू स्थानीय चुनावमा लडाउँछन् । जनताको जनमतद्धारा जुन राजनीतिक दलका प्रतिनिधिहरू पनि अनुमोदित हुन सक्दछन् […]

स्थानीय निर्वाचन

राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरिए पछिको दोस्र्रो निर्वाचनको तिथि नजिकिंदै छ । तीन तहमध्ये स्थानीय तहलाई जनताको घरदैलोको सरकारको रुपमा लिइने र यही संरचनाका कारण ‘गाउँ–गाउँमा सिंहदरबार’ पनि भनिएकाले संघीय व्यवस्थाको मर्म जहाँ छ, त्यहीं जनप्रतिनिधि छान्ने मिति आएको छ । स्थानीय तह आम जनताले सबैभन्दा पहिला सेवा सुविधा […]