आर्थिक मामिला तथा सुशासन समिति बैठक-असारसम्मका कार्ययोजना पारित

काठमाडौँ, १८ चैत । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी असारसम्मका लागि तयार गरेको कार्ययोजना पारित गरेको छ । समितिको आजको बैठकले उक्त कामलाई व्यवस्थित तुल्याएर अघि बढ्न चार वटा उपसमितिसमेत गठन गरेको सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए। बैठकले विमला घिमिरेलाई दीगो विकास, घनश्याम रिजाललाई आर्थिक मामिला, नारायणदत्त भट्टलाई सुशासन प्रवद्र्धन र […]

सम्बन्धित सामग्री

सामाजिक सञ्‍जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्‍न भइरहेको छ : सरकार

काठमाडौँ- सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयत्‍न भइरहेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटक...

टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको छः मन्त्री शर्मा - NepaliPatra

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटकको नाममा नभई त्यसमा आउने कन्टेन्टप्रति समस्या रहेको भन्दै टिकटकलाई कानुनी दायरामा ल्याउने प्रयन्त भइरहेको बताइन् । उनले नेपालको कानुनी […]

पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट ल्याउने तयारीमा छौं : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सरोकारवाला निकायसँग छलफल भइसकेको भन्दै पर्याप्त सुधार गरेर आगामी आर्थिक वर्षको ब...

पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट ल्याउने तयारीमा छौं : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सरकारको नीति तथा कार्यक्रमका बारेमा सरोकारवाला निकायसँग छलफल भइसकेको भन्दै पर्याप्त सुधार गरेर आगामी आर्थिक वर्षको ब...

बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउन सांसदहरुको माग

काठमाडौं । सरकारले आगामी बजेटमा युवा विदेश पलायन हुनबाट रोक्ने कार्यक्रम ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा पूर्वबजेट सम्बन्धी छलफलमा बोल्दै अधिकांश सांसदहरुले अर्थमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् । सांसदहरुले तत्कालको लागि दैनिक रुपमा २७ सय भन्दा बढी युवा विदेशी पलायन रोक्ने कार्यक्रम ल्याउन आवश्यक […]

बिषयगत समितिका सभापतिहरुले पद तथा गोपनीयताको सपथ लिए

काठमाडौँ - राष्ट्रियसभा अन्तर्गत दुइवटा बिषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  राष्ट्रियसभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गोल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समिति कमला पन्तलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सपथ खुवाएका हुन् ।...