वीरगन्ज र मकवानपुर उद्योग वाणिज्य संघबीच सहकार्य हुने

वीरगन्ज उद्योग वाणिज्य संघ र मकवानपुर उद्योग वाणिज्य संघबीच व्यापार विस्तारमा आपसी समन्वय र सहकार्य हुने भएको छ ।समकक्षी जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारीसँग भेटघाट गरी एक अर्का संघले आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्यालाई एक–अर्का संघबीच साझा गर्ने र उक्त अवसर, सम्भावना र समस्यालाई सम्बद्ध संघहरूले आ–आफ्नो संस्थामार्फत एकीकृत रूपमा उठान गरी सरोकारवाला […]