ललितपुर मोबाइल व्यवसायी सङ्घले गरेको रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत सङ्कलन

ललितपुर – ललितपुर मोबाइल व्यवसायी सङ्घले दोस्रो स्थापना दिवसको अवसरमा रक्तदानसहितका विविध कार्यक्रम गरेको छ ।  लायन्स क्लब अफ जावलाखेल फ्रेन्ड्स, सिभिल बैंक र धनलक्ष्मी सहकारी संस्थाको सह–आयोजनामा सङ्घले जावलाखेलको उग्रचण्डी पार्टी प्यालेसमा रक्तदान र आँखा शिविर कार्यक्रम गरेको हो । रक्तदानमा ५४ पिन्ट रगत सङ्कलन भएको छ । यस्तै ५७ जनाले आँखा जाँच गराएका ललितपुर मोबाइल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो ।  शिविरमा ४८ जनाले दाँतको जाँच गराएका छन् । सङ्घले गएकाे वर्ष पनि विविध क...

सम्बन्धित सामग्री

३४ युनिट रगत सङ्कलन

पुतलीबजार नगरपालिका–१ मा गरिएको रक्तदान कार्यक्रममा ३४ युनिट रगत सङ्कलन गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श क्याम्पसले बिहीबार नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो ।

भूकम्पपीडितका लागि २२ पिन्ट रगत सङ्कलन

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूका लागि पाल्पाको रामपुरमा २२ पिन्ट रगत सङ्कलन गरिएको छ । रामपुर नगरपालिकाले रक्तदान कार्यक्रम गरी बिहीबार रगत सङ्कलन गरेको हो ।

आकस्मिक रक्तदानमा ४० युनिट रगत सङ्कलन

पोखरा ।  पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत सङ्कलन भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन बहादुर थापाले पोखरामा रगत अभाव देखिएको अवस्थामा स्वस्फूर्त सहभागिता प्रति आभार व्यक्त गरेका […]

एक सय १० जनाले गरे रक्तदान

कास्की – पोखरास्थित रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको २१औँ बहृत् रक्तदान कार्यक्रममा एक सय १० पिन्ट रगत सङ्कलन भएको छ । रक्तदानप्रति नयाँ रक्तदातालाई प्रेरित गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा ९४ पुरुष र १६ महिलाले रक्तदान गरेका हुन् । तीमध्ये ३० जना नयाँ रक्तदाता रहेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिनुभयो । रेडियो अन्नपूर्णले आफ्नो […]

काभ्रेमा रगत सङ्कलन अभियान

काभ्रे – जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन थालेपछि रेडक्रसले आफ्नो अगुवाइमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । रेडक्रसको ‘ब्लड बैङ्क’मासमेत रगत अभाव हुन थालेपछि रगत सङ्कलन अभियान […]

दुई हजार पिन्ट रगत सङ्कलन

धादिङ जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार १५३ पिन्ट रगत सङ्कलन भएको छ । गत वर्षको साउन १ गतेदेखि शनिबारसम्ममा ३८ वटा सङ्घ, संस्थाको आयोजनामा भएको रक्तदान कार्यक्रमबाट ५२३ जना महिलासहित दुई हजार १५३ पिन्ट रगत सङ्कलन गरिएको धादिङ रेडक्रसका उपमन्त्री नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

७२ पिन्ट रगत सङ्कलन

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा बजारमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउनले आयोजना गरेको कार्यक्रममा ७२ पिन्ट रगत सङ्कलन गरिएको हो ।  लायन्समा आबद्ध सदस्य, उद्योगी, व्यवसायी, कर्मचारीले रक्तदान गरेको क्लबका अध्यक्ष विष्णुबहादुर रानाले जानकारी दिए । कोरोना कहरले पर्याप्त मात्रामा रक्तदानको कार्यक्रम नहुँदा रगतको अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको उनले बताए । “रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान आयोजना गरेका हौँ”, उनले भने। न...

धनगढीमा ३५० पिन्ट रगत सङ्कलन

सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ । धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले यही जेठ १ गतेबाट शुरू गरेको रक्तदान कार्यक्रमको ३०औँ दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको सुरक्षित मातृत्व सञ्जाल महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिए। कोरोना महामारीबीच कुनै पनि रगतको आवश्यकता भएका मानिसलाई अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएक...

माग घट्दासमेत अस्पतालमा रगत अभाव : दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन

काठमाण्डाै – अस्पतालमा रगतको अभाव बढ्दै गएको छ । रक्तदान कार्यक्रम सञ्चालन गर्न नसकिएको र कतिपय रगत सङ्कलन अभियान पनि स्थगित भएकोले अभाव बढेको केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ६० प्रतिशत मात्रै रगत सङ्कलन भइरहेको छ । सामान्य समयमा दैनिक दुईदेखि तीनसय यूनिटसम्म रगत माग हुने गरेकोमा अहिले दैनिक एकसय युनिटको हाराहारीमा मात्रै माग हुने गरेको छ । तर पनि अस्पतालमा रगत अभाव हुँदा बिरामी समस्यामा परेका निर्देशक पौडेलले बताउनुभयो । अहिले काठमाण्डौ र बाहिर...

घुम्ती रक्तदानमा १६३ युनिट रगत सङ्कलन

पोखरा । रक्तसञ्चार केन्द्र रामघाटमा रगतको अभाव भएपछि यहाँको एक संस्थाले गरेको सप्ताहव्यापी घुम्ती रक्तदान कार्यक्रममा १६३ युनिट रगत सङ्कलन भएको छ ।