ट्रम्प प्रशासनले थप ९ जना अध्यागमन न्यायाधीशहरूलाई बर्खास्त गरेको छ। बर्खास्त गरिएकामध्ये दुईजना न्यायाधीशले प्यालेस्टाइन समर्थक विद्यार्थीहरूलाई देशनिकाला गर्ने सरकारी प्रयासलाई रोकेका थिए। नेसनल एशोसिएसन अफ इमिग्रेसन जजका अनुसार गत सप्ताहान्तमा ६ जना र शुक्रबारका दिन ३ जना न्यायाधीशलाई पदमुक्त गरिएको हो। यससँगै ट्रम्पले ह्वाइट हाउस सम्हालेयता हालसम्म ११३ जना अध्यागमन न्यायाधीशहरू बर्खास्त भइसकेका छन्। […]
अमेरिकी अध्यागमन एजेन्सी आइसले अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ को बीचमा ४ लाख ४२ हजार ६ सय ३७ जनालाई देशनिकाला गरेको तथ्यांक सार्वजनिक गरेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १ लाख ७१ हजारले बढी भए तापनि राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा घोषणा गरेको ‘वार्षिक १० लाख’ देशनिकाला गर्ने प्रतिज्ञा भन्दा निकै […]
युएससीआईएसले मे २०२६ अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि आवेदन फारम आई-४८५ (एडजस्टमेन्ट अफ स्टेटस) दाखिला गर्दा भिसा बुलेटिनको फाइनल एक्सन डेट्स चार्ट प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ। यसअघि युएससीआईएसले रोजगारीमा आधारित एडजस्टमेन्ट अफ स्टेटस आवेदनहरूका लागि तुलनात्मक रूपमा उदार फाइलिङ डेट्स चार्ट प्रयोग गर्न अनुमति दिँदै आएको थियो। अब फाइनल एक्सन डेट्स चार्टमा फर्किएसँगै, एजेन्सीले आवेदकहरूको योग्यताको […]
इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएका छन्। परराष्ट्रमन्त्री शीसिर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै झा हाल इरानस्थित मानार्थ महावाणिज्य दूतावास र कतारस्थित नेपाली दूतावासको सम्पर्कमा रहेको बताएका छन्। मन्त्री खनालका अनुसार उनलाई सुरक्षित रूपमा इरानबाट बाहिर ल्याउने प्रक्रिया अघि बढाइएको छ। झा मध्यपूर्वमा हाल देखिएको तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका […]
Kathmandu. The Nepal Oil Corporation (NOC) has significantly increased the prices of diesel, kerosene, and aviation fuel. Despite this sharp hike that burdens consumers, the corporation's losses are expected to continue. Following the price adjustment effective from Thursday, the NOC is projected to face a loss of approximately 5.75 billion rupees over the next 15 days.The NOC issued a statement on Wednesday announcing the new prices, effective from midnight on Baisakh 3, Thursday. Under the new price list, the cost of diesel and kerosene has been increased by 30 rupees per liter, while petrol prices remain unchanged. Additionally, the price...
Kathmandu. In the Indian Premier League match held on Wednesday, Royal Challengers Bengaluru defeated Lucknow Super Giants by 5 wickets. RCB chased down the modest target of 147 runs set by Lucknow with 29 balls to spare, losing only 5 wickets.Batting first, Lucknow Super Giants scored 146 runs in their allotted 20 overs. Mitchell Marsh top-scored for Lucknow with 40 runs, while Mukul Chaudhary contributed 39 and Ayush Badoni added 38. With no significant contributions from other batsmen, Lucknow was restricted to a moderate total.RCB bowlers performed exceptionally well to keep Lucknow to a modest score. Rasikh Salam took 4...