संखुवासभामा अरुण नदी थुनियो

संखुवासभा । संखुवासभामा निर्माणाधीन अरुण तेस्रो आयोजनाको पानीको बहाव जाने टनेल सुख्खा पहिरोले थुनिएको छ । निर्माणाधीन ९ सय मेघावाटको अरुण तेस्रो आयोजना स्थल ड्याम साईट निर्माणका लागि बनाईएको टनेल माथीबाट झरेको पहिरोले थुनिएको हो । संखुवासभाको मकालु गाउँपालिका–३ र ५ निर्माणाधिन अरुण–३ जलविधुत आयोजनाको डाभन्र्सन टनेलबाट बाहिर पानी निस्कने ठाउँमा आइतबार बिहान पहिरो खस्दा […]

सम्बन्धित सामग्री

सुख्खा पहिरोले अरुण नदी थुनियो

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अहिले आयोजनाको अस्थायी […]

पहिरोले अरुण नदी थुनियो

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।

अरुण तेस्रोको ड्याममा पहिरो खस्दा अरुण नदी थुनियो

सङ्खुवासभा - निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।  अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी ना...

सुख्खा पहिरोका कारण अरुण नदी थुनियो, 'समयमै निकास नदिए खतरा हुन सक्ने'

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरूण नदी थुनिएको छ । मकालु गाउँपालिका-३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि नदी थुनिएको हो । अरूण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरूण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए । ‘टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको हो,’ गोदारले भने । अरूण नदीको वहाब परिवर्तन गरी ४२९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध निर्माण गरी टनेलमार्फत नदी बग्दै आएको थियो। टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ । पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ । सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । पहिरोले अरूण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ । रासस

संखुवासभाको मकालुमा पहिरो झरेपछि अरुण नदी थुनियो

संखुवासभाको मकालु गाउँपालिका– २ र ५ मा पर्ने बोयामफेदी भन्ने ठाउँबाट पहिरो झरेर अरुण नदीको केही भाग थुनिएको छ