विभिन्न १४ प्रतिबद्धतासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लोसपाले आफ्नो घोषणापत्रमा सक्षम नेतृत्व, प्रभावकारी सेवा र भ्रष्टाचाररहित स्थानीय सरकारमा प्रतिबद्धता जनाएको छ ।यस्तै व्यवहारिक शिक्षाको विकास, स्वस्थ नागरिक एवम् समृद्ध देश, महिला सशक्तीकरण, कृषिको आधुनिकीकरण, चुरे संरक्षण, जेष्ठ नागरिकको सम्मान, युवा सशक्तीकरण एवम् उद्यमशीलता प्रवर्द्धन, प्रभावकारी विपद् व्यवस्थापन, भौतिक पूर्वाधारको विकासमा पनि