गहुँ छर्ने वेला मलको हाहाकार : महँगोमा किन्न बाध्य बन्दै किसान

रौतहट : रौतहटका किसानलाई दोस्रो मुख्य बाली गहुँ छर्न अहिले भ्याइनभ्याइ छ।किसानहरू यतिखेर गहुँ रोप्नका लागि आवश्यक उन्नत जातको बीउ, रासायनिक मल, खेतको सरसफाइ तथा जोताइमा लागेका छन। किसानले खेतमा भएका पराल तथा ठुटा जलाउनुका साथै जोताइ गर्न, पानीको मात्रा कम भएको जग्गामा सिँचाइ गर्न व्यस्त छन्।गहुँ छर्ने वेला पनि आफूले सहज रूपमा मल नपाएको वृन्दावन नगरपालिका-१ का किसान अजय पटेलको भनाइ छ।हाइब्रिड जातको बीउबाट प्रतिकट्ठा अढाई मनदेखि पाँच मन गहुँ उत्पादन हुने गर्छ। भारतीय बजार भङ्गाहा, इनर्वा

सम्बन्धित सामग्री

मधेसमा मलको हाहाकार, ‘चर्को स्वर’ गर्नेलाई २० किलो दिएर थुमथुम्याइँदै (भिडिओ)

गहुँ उम्रेर सिँचाई गर्ने (पानी हाल्ने) बेला भइसक्दा पनि रासायनिक पल नपाउँदा मधेसका किसान चिन्तित छन् ।

देशभर मलको हाहाकार

काठमाडौं । देशभरका किसानले रासायनिक मलको चरम अभाव खेपिरहेका छन् । मुख्य गरी गहुँ र व्यावसायिक तरकारी खेती गर्ने किसान स्थानीय सहकारीमा घन्टौँ लाइनमा बस्दासमेत रित्तो हात फर्किन बाध्य छन् । दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थानीय सहकारीमार्फत किसानलाई मल बिक्री गर्छन् । तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पाएका […]

‘अन्नभण्डार’मा सधैं मलको हाहाकार

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्। डिलरमार्फत किसानले मल किन्ने व्यवस्था छ। तर डिलरले किसानलाई नदिई एग्रोभेटलाई अतिरिक्त रकम लिएर बेच्ने गरेको आरोप छ। ...

मध्य तराईमा डीएपी मलको चरम अभाव, गहुँ छर्ने याममा पनि मल नआउँदा दबाबमा किसान

वीरगंज। मध्य तराईका पर्सा, बारा र रौतहट जिल्लामा डीएपी मलको हाहाकार भएको छ। करिब दुई सातादेखि यस्तो भएको हो। अधिकांश