सुनसरीमा कालीगढलाई पाला बनाउन भ्याई-नभ्याई

काठमाडौं । तिहार लागेसँगै सुनसरीको इनरुवामा रहेका कालीगढहरुलाई माटोको पाला बनाउन भ्याई-नभ्याई भएको छ । चाडपर्वका बेला माटोको पाला बिक्री बढी हुने भएकाले उनीहरुलाई बनाउन भ्याई-नभ्याई भएको हो । इनरुवा, लौकही र हरिपुर लगायतका स्थानमा रहेका कालीगढहरुलाई चाडपर्व लागेसँगै माटोको भाँडा बनाउन भ्याई-नभ्याई भएको हो । उनीहरुले दीपावली-छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न […]