म मात्र होइन, सरकार नै घेराबन्दीमा छ : गृहमन्त्री श्रेष्ठ

२३ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार घेराबन्दीमा परेको बताएका छन् । ‘म मात्र होइन, सरकार नै घेराबन्दीमा छ’ मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा गृहमन्त्री श्रेष्ठले भने । सोमबार र मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरुले सरकारको सन्दर्भमा अनेकन विषय बजारमा आइरहेको भन्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता […]

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २० फागुन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनका लागि सुरु गरेको अभियानमा विश्राम नलाग्ने बताएका छन् । आज रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ मानपकडीमा इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमित साधन र स्रोतका कारण विकास र समृद्धिका क्षेत्रा गुणात्मक परिवर्तन गर्न नसकिएको बताए । […]

सहकारी ठगहरुविरुद्ध ठूलो अभियान चलाइँदैछः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १९ फागुन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगहरुविरुद्ध राज्यले ठूलो अभियान चलाउन लागेको बताएका छन् । आज (शनिबार) गृहमन्त्रीसँग संवृद्धि र सुशासनका कुरा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै, सरकारले हरेक क्षेत्रमा सुशासन कायम गर्ने प्रयास गरिरहेको उनले बताए । ‘अहिले सहकारी ठगहरुविरुद्ध ठूलो अभियान चलाइँदैछ । […]

काठमाडौं महानगर अन्य पालिकाका लागि अनुकरणीय : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, माघ २ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता प्रवर्द्धनमा नयाँ ‘मोडल’ विकास गर्न सङ्घ र प्रदेश सरकार तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा जोड दिएका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले आज भूगोलपार्कमा आयोजना गरेको कार्यक्रममा उनले उक्त मोडल नेपालका सबै पालिकाका लागि अनुकरणीय हुने बताए। संविधानले विपद् व्यवस्थापनलाई […]

बहालवाला गृहमन्त्री श्रेष्ठ र पूर्वगृहमन्त्री लामिछानेको ‘नोकझोक’ (भिडियो)

बैठकमा बहालवाला गृहमन्त्री श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेबीच घोचपेच चल्यो । एकले अर्कालाई प्रतिशोध साँधेको प्रतीत हुन्थ्यो ।

काठमाडौंका मेयर भेट्न गृहमन्त्री श्रेष्ठ पुगे बालेन निवास

काठमाडौं, २५ कात्तिक । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बोलेन्द्र शाहबीच भेटवार्ता भएको छ । गृहमन्त्री श्रेष्ठ आज (शनिबार) विहान बालेन निवास पुगेका थिए । उनले बालेन निवासमै लञ्च गरेका थिए । महानगर प्रमुख शाहले बेला–बेलामा संघीय सरकारलाई चेतावनी दिँदै आएका छन् । सिंहदरबारको फोहोर उठाउन रोक लगाउनेदेखि लिएर सिंहदरबार जलाउनेसम्मको […]

गृहमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ सियाओहोङबीच भेटवार्ता

काठमाडौं,३० असोज । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका सार्वजनिक सुरक्षामन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वाङ सियाओहङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा उनीहरूबीच नेपाल र चीन सम्बन्ध, द्विपक्षीय सहकार्यका विविध विषयमा विचारविमर्श भएको थियो । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल ‘एक चीन नीति’प्रति पूर्ण […]

बयानमा नाम आएकाको प्रहरीले थप प्रमाण खोजिरहेको छ  : गृहमन्त्री श्रेष्ठ

कसैले नाम लिएकै आधारमा मात्र मुद्दा चलाउन मिल्दैन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा बयानमा नाम आएकाहरूको हकमा प्रहरीले थप तथ्य र प्रमाण खोजिरहेको बताएका छन् । कसैले नाम...

भ्रष्टाचार र कुशासनविरुद्ध निर्भिकतापूर्वक अगाडि बढ्छौंः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, २ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कुशासन समृद्धिको बाधक बनेको बताएका छन् । आज (मंगलबार) को संसदीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र कुशासनकाविरुद्धमा सरकार दृढता र निर्भिकतापूर्वक अगाडि बढ्ने उनको भनाई छ । ‘हामीले समृद्धिको यात्राको प्रमुख बाधक ठानेका छौं भ्रष्टाचार र कुशासनलाई । यसलाई समाधान गर्न हामीले […]

मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन तर केही समस्याहरु छन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको तर केही समस्याहरु रहेको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित केटीएम भ्वाइसको वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको तर केही समस्याहरु रहेको दाबी गरेका हुन्। अर्थतन्त्रमा देखापरेका समस्याहरुलाई समाधानका लागि छलफल गरिरहेको […]

मिटरब्याजी पीडितसँग गृहमन्त्री श्रेष्ठ वार्ता गर्दै

काठमाडौं, २९ चैत्र । मिटरब्याजी पीडितसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता गर्ने भएका छन्। मन्त्री श्रेष्ठले मिटरब्याजी पीडितसमूहसँग बुधबार साँझ गृहमन्त्रालयमा नै वार्ता गर्ने भएका हुन्। पीडित समूह र गृहमन्त्रालयको टोलीबीच पटक-पटक वार्ता हुँदापनि निष्कर्षमा पुग्न नसकेपछि गृहमन्त्री श्रेष्ठले नै पीडित समूहलाई वार्तामा बोलाएका हुन्। पीडित समूह वार्ताका लागि अहिले गृहमन्त्रालय पुगिसकेको मन्त्रालयले जनाएको छ।