आयोग चलाउने छुट्टै ऐन हुनुपर्ने सातै प्रदेशका नीति आयोगका उपाध्यक्षहरूको माग

पोखरा– सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरूले आयोग सञ्चालनका लागि छुट्टै ऐन बनाइदिन प्रदेश सरकारसँग आग्रह गरेका छन् । ५ र ६ भदौमा पोखरामा भएको भेलाले निकालेको निष्कर्ष गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको हो । प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरूको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने […]

सम्बन्धित सामग्री

सबै तहका जनप्रतिनिधिको तलबसुविधाबारे छुट्टै ऐन बनाउन सांसदहरुको माग

८ असोज, काठमाडौं । सांसदहरुले तीन वटै तहका जनप्रतिनिधिको तलब सुविधाबारे छुट्टै ऐनको आवश्यकता औंल्याएका छन् । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमा मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०४९ मा राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम मन्त्रीहरुको तलबसुविधा हुने कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ । यस प्रस्तावित व्यवस्थामा संशोधन हाल्दै नेकपा एमालेका सांसद दामोदर […]

प्रथम महानगर मेयर सम्मेलन : महानगर सञ्चालनका लागि छुट्टै ऐनको माग

प्रथम महानगर मेयर सम्मेलनले महानगरहरूको सञ्चालनका लागि छुट्टै ऐन बनाउनुपर्ने माग गरेको छ । दुई दिनसम्म चलेको सम्मेलन सातबुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको थियो । आइतबार सार्वजनिक गरिएको घोषणापत्रमा...

महानगरका लागि आवश्यक छुट्टै ऐन माग

पोखरामा सम्पन्न महानगरका मेयरहरूको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सम्मेलनका सहभागी मेयरहरूले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन् ।साथै महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप लगाएका छन् । देशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानुनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै ऐन बनाइदिन संघ सरकारसँग माग गरेका हुन् । पोखरामा भेला भएका मेयरहरूले साना–ठूला सबै पालिका एउटै कानुनले चल्नुपरे

महानगर प्रमुखको संयुक्त घोषणापत्र : हामीलाई छुट्टै ऐन चाहियो

पोखरा : पोखरा भएको ६ महानगरपालिकाको सम्मेलनले महानगरको छुट्टै ऐन जारी गर्न माग गरेका छन्। साना तथा ठूला सबै पालिकालाई एउटै भएको भन्दै संघीय संसदबाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन जारी गर्न माग गरेका हुन्।पोखरामा भएको महानगरपालिकाका मेयरहरुको बैठकले संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै कम जनसंख्या र धेरै जनसंख्या भएको पालिकामा एउटै ऐन लागु भएको भन्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरेका छन्। ‘संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरूसँगको

महानगरका मेयरद्वारा ७ बुँदे घोषणापत्र जारी, महानगरपालिकाका लागि छुट्टै ऐन माग

कास्की - महानगरका मेयरको पोखरा सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गर्दै महानगरपालिकाका लागि छुट्टै ऐनका माग गरेका छन् । हिजो सम्पन्न भएको बैठकको आज संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै मेयरले महानगरपालिकाका लागि छुट्टै ऐन माग गरेका हुन् । सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान सङ्घीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरुका लागि सङ्घीय संसदबाट छुट्टै ऐन जारी गर्न माग गरेका महानगर मञ्च नेपालका अध्यक्ष धनराज आचार्यले जानकारी दिनुभय...

महानगरलाई छुट्टै ऐन जारी गर्न माग

पोखरा - पोखरामा दुई दिनसम्म चलेको ‘मेट्रो मेयर मिट’ले महानगरपालिकाहरूका लागि छुट्टै ऐन जारी गर्न माग गरेको छ । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि आइतबार ७ बुँदे संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै संघीय संसद्‍बाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरिएको छ । घोषणा पत्रको पहिलो बुँदाम...

महानगरलाई छुट्टै ऐन जारी गर्न माग

पोखरा - पोखरामा दुई दिनसम्म चलेको ‘मेट्रो मेयर मिट’ले महानगरपालिकाहरूका लागि छुट्टै ऐन जारी गर्न माग गरेको छ । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि आइतबार ७ बुँदे संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै संघीय संसद्‍बाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरिएको छ । घोषणा पत्रको पहिलो बुँदाम...

महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न मेयरहरूको माग

काठमाडौँ । ६ महानगरपालिकाका प्रमुखहरूले संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरिएको हो । ‘‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि […]

महानगरका मेयरहरुको माग– महानगरपालिकालाई छुट्टै ऐन चाहियो

१५ साउन, पोखरा । ६ महानगरपालिकाका प्रमुखहरुले संघीय संसदबाट महानगरपालिकाहरुका लागि छुट्टै ऐन जारी गर्न माग गरेका छन् । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरुको बैठकपछि आज संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै महानगरपालिकाहरुका लागि छुट्टै ऐन माग गरिएको हो । ‘…स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको […]