गुठी र बाजा संग्रहालयको विवादमा महानगर प्रहरीको हस्तक्षेप

२३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बुधबार त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालय एकदिन भित्र खाली गर्न निर्र्देशन दियो । महानगर प्रहरीले निर्देशन दिएपछि लोक संस्कृति अभियन्ता, बाजा संरक्षकहरुले विरोध गरेका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले अभद्र शैलीमा संग्रहालय हटाउन धम्क्याएको संग्रहालयका अध्यक्ष राम कँडेलले बताए । महानगर प्रहरीले फुटपाथ पसलेलाई जस्तो अहिले […]

सम्बन्धित सामग्री

सकियो लोपोन्मुख ‘नौ बाजा’ सम्मेलन

भक्तपुर : मध्यपुरथिमिमा लोपोन्मुख बाजा नयाँ पुस्तामा हस्तान्तरण गर्न नौ बाजा सम्मेलन गरिएको छ। होलीका अवसरमा यहाँ आयोजित नौ बाजा सम्मेलन आज (आइतवार) सम्पन्न भएको हो।केन्द्रीय मानन्धर सङ्घले होलीका अवसरमा लोपोन्मुख बाजा संरक्षण अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा मध्यपुरथिमिको क्वलाखु क्षेत्रमा बाजा सम्मेलन आयोजना गरेको थियो। परम्परागत नौ वटा मौलिक बाजा तथा सहायक बाजाका रुपमा विभिन्न जात्रा, पर्व परम्परामा बजाइने भएकाले संरक्षणमा लागिएको सङ्घले जनाएको छ।बौद्धमार्गी नेवारहरुल

नौमती बाजा बजाउँदै महिला समूह

गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ। नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिंड्छिन्।...

नौमती बाजा संरक्षण गर्दै बागलुङ नगरपालिका

बागलुङ- पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङ नगरपालिकामा संरक्षण गर्न थालिएको छ । सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो । नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ । बागलुङ–८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा […]

तेह्रथुममा नौमती बाजा लोप हुँदै

तेह्रथुम । नेपाली लोक संस्कृति झल्कने नौमती बाजाहरू अहिले लोप हुँदै जान थालेका छन्। अन्य बाजाको प्रभाव र बाजा बजाउने पेशालाई संरक्षण गर्न नसक्दा लोप हुने अवस्थामा पुगेको हो । परापूर्व कालदेखि नै राज्या भिसेक, विवाह, व्रतबन्ध, पूजा र अन्य खुशीयालीका कार्यमा घन्कने लोक बाजा अन्तर्गत पर्ने नौमती बाजा लोप हुन थालेको हाे । नौमती […]

संरक्षणका लागि परम्परागत बाजा खलःहरुलाई बाजा हस्तान्तरण

संरक्षणका लागि परम्परागत बाजा खलःहरुलाई बाजा हस्तान्तरण गरिएको छ। काठमाडौं महानगरका चार वडामा रहेका ४४ धिमे बाजा खलः, गुँला बाजा खलः, नायखिं बाजा खलः र भजन मण्डल सहितका परम्परागत बाजा...

भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु

‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ शुक्रबार भक्तपुर दरबार क्षेत्रमा नगरव्यापी पछिमा बाजा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे । नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र यस वर्ष नगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए ।भक्तपुर–३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरको कला, संस्कृति संरक्ष

नरसिङ्गा बाजा बजाउँदै पर्यटक

कास्कीको माछापुच्छ्रे गाउँपालिका– ६, घितालमा निर्माण गरिएको नौमती बाजा पार्कमा राखिएको नरसिङ्गा बाजा बजाउँदै पर्यटक । यस पार्कमा दैनिक एक सयदेखि ५०० सम्म पर्यटक आउने गरेका छन् । तस्बिरः रासस

नौमती बाजा पार्कमा प्रदर्शन गरिएका मौलिक बाजा

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ , घितालमा निर्माण गरिएको नौमती बाजा पार्कमा प्रदर्शन गरिएका मौलिक बाजा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु १५ लाख र स्थानीय जनश्रमबाट रु एक लाख गरी रु १६ लाखको लागतमा सो पार्क निर्माण गरिएको हो । तस्बिरः हरि बाँस्तोला÷रासस

विभिन्न समूहलाई पञ्जे बाजा वितरण

पर्वत : मोदी गाउँपालिकाले विभिन्न गाउँका पाँच समूहलाई पञ्चे बाजा वितरण गरेको छ। पछिल्लो समय लोप हुँदै गएको पञ्चे बाजा संरक्षण गर्न वितरण गरिएको गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताए।६ लाख ७१ हजार रुपैयाँ लागतमा खरिद गरिएका बाजा विभिन्न गाउँमा रहेका पञ्चेबाजा समूहलाई हस्तान्तरण गरिएको हो। बाजुङकोट भूमे बाजा समूह बाजुङ, गौरी गाउँ नौमती बाजा समूह बाजुङ, देउपुर देउराली कोट कालिका बाजा समूह देउराली, लोक तथा पञ्चेबाजा संरक्षण समिति र भुकताङ्ले पञ्चेबाजा समूह भूकलाई बाजा उपलब्ध गराइएको हो।कतिपय वि

नयाँ पुस्तालाई परम्परागत नौमती बाजा हस्तान्तरण

दाङ – परम्परागत बाजा नयाँ पुस्तासम्म पुर्‍याउन दाङको देउखुरीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गर्नु भएको हो । वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समूह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो । दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पञ्चेबाजा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभयो । पछिल्लो समय नौमती ...