नम्बर प्लेट स्पष्ट नराख्ने ४ सय ४६ सवारी कारबाहीमा

आज गरिएको विशेष चेकिङको क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तीव्र गतिमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठुलो आवाज निकाल्ने २ ओटा  मोटरसाइकलका चालक कारबाहीमा परेका हुन् । त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ७ सय ८८ जना चालक पनि कारबाह

सम्बन्धित सामग्री

दुई वर्ष भित्र २४ लाख सवारी साधनमा जोडिएला इम्बोस्ड नम्बर प्लेट?

ठेक्का सम्झौता अनुसार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना असफल भएसँगै सरकारले ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद दुई वर्ष थप गरेको छ।...

बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान

लुम्बिनी– बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्षदिन बितेपनि यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ । सरकारले २०७४ भदौ देखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो । हालसम्म एक हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ […]

नम्बर प्लेट स्पष्ट नराख्नेमाथि धमाधम कारबाही

ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० वटा र  नम्बर प्लेट आकाशतिर फर्काउने ४१ वटा दुईपाङ्ग्रे सवारी साधनका चालकलाई कारवाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकिङको क्रममा  स्पष्ट रुपमा नम्बरहरु नदेखिने, मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने र नम्बर प्लेट आकाश तर्फ फर्काएर राख्ने दुईपाङ्ग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । त्यस्तै ठुलो आवाज निकाल्ने ७ वटा मोटरसाइकलका चालक पनि कारबाहीमा परेका छन् । स्पष्ट रुपमा देखिने र बुझिने गरी

‘सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्छ’

काठमाडौँ । नेपाली भाषा तथा साहित्यको संरक्षणका लागि सवारी साधनमा राखिने नम्बर प्लेट नेपाली भाषामा लेख्नुपर्ने बताइएको छ । नेपाल शिक्षा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सवारी साधनमा राखिने नम्बर प्लेटको अङ्क र अक्षर देव नागरिकमा लेखिनुपर्ने विषयक विचार सभा’ बोल्ने वक्ताहरूले नेपाली भाषाको संरक्षणका लागि नेपालमा दर्ता भएका सवारी साधनको नम्बर प्लेट नेपाली भाषामा […]

नयाँ सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट

काठमाडौं । नयाँ सवारी साधन किन्नेहरुले अब अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । सरकारले आजदेखि नयाँ सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने नियम लागू गरेको हो । आजदेखि दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न प्रक्रिया सुरु गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार […]

साउनदेखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

आगामी साउनदेखि सरकारले सरकारी तथा नीजि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारी साधन र नवीकरण गर्न जाने पुराना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । सर्वोच्च अदालतबाट आफुहरुको पक्षमा फैसला आएपछि विभागले साउनबाट सो नम्बर प्लेट अनिवार्य गर्न लागेको जनाएको हो । सरकारी तथा नीजि सवारी साधनका लागि यो प्लेट अनिवार्य हुनेछ । यातायात व्यवस्था विभागले ०७४ भदौ ५ बाट सवारी साधनमा इम्बोस्ड नम्बर

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौँ । नयाँ सवारी साधन खरिद  गर्दै  हुनुहुन्छ  भने  सवारी  दर्तादेखि  नै  इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने हुन्छ । नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ  खरिद  गरिने  सवारी  साधनले  दर्तादेखि  नै  अनि

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी

नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको संख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागिएको हो

नम्बर प्लेट मेटिएका सवारी छ्यापछ्याप्ती, दुर्घटना गराएर भागे को जिम्मेवार ?

यी तस्वीरहरू काठमाडौंका विभिन्न सडक र पार्किङस्थलमा खिचिएका हुन् । यीमध्ये कुनैमा नम्बर प्लेट मेटिएको छ भने कुनैको रंग उडेर अंक नबुझिने भएको छ । स्पष्ट नखुल्ने नम्बर प्लेट राखेर सवारी गुडाउनु कानूनविपरीत हो । यसमा ट्राफिक प्रहरीसहित सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यो समस्या काठमाडौंलगायत देशका विभिन्न भागमा वर्षौंदेखि विद्यमान छ । यस्ता सवारी आपराधिक गतिविधिमा प्रयोग भए वा दुर्घटना गराएर भागे कसरी पहिचान गर्ने ? कसरी नियन्त्रणमा लिने ? यस्तो गैरजिम्मेवारीपन कहिलेसम्म सहेर बस्ने ? यति सामान्य समस्या समाधानमा सरोकारवाला...

नम्बर प्लेट मेटिएका सवारी छ्यापछ्याप्ती, दुर्घटना गराएर भागे को जिम्मेवार ?

यी तस्वीरहरू काठमाडौंका विभिन्न सडक र पार्किङस्थलमा खिचिएका हुन् । यीमध्ये कुनैमा नम्बर प्लेट मेटिएको छ भने कुनैको रंग उडेर अंक नबुझिने भएको छ । स्पष्ट नखुल्ने नम्बर प्लेट राखेर सवारी गुडाउनु कानूनविपरीत हो । यसमा ट्राफिक प्रहरीसहित सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यो समस्या काठमाडौंलगायत देशका विभिन्न भागमा वर्षौंदेखि विद्यमान छ । यस्ता सवारी आपराधिक गतिविधिमा प्रयोग भए वा दुर्घटना गराएर भागे कसरी पहिचान गर्ने ? कसरी नियन्त्रणमा लिने ? यस्तो गैरजिम्मेवारीपन कहिलेसम्म सहेर बस्ने ? यति सामान्य समस्या समाधानमा सरोकारवाला...