आठ दलीय गठबन्धन जनताको हित विपरित छ: राजेन्द्र लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरूले देश र जनताको हित विपरित गठबन्धन निर्माण गरेको आरोप लगाएका छन्। दलहरूरुले संविधानको रक्षाभन्दा देश र जनताको हित हुने गरी गठबन्धन बनाउनुपर्ने तर्क गरेका छन्। शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै लिङदेनले यस्तो बताएका हुन्। संविधान गीता,बाईबल, कुरान जस्तो अपरिर्वनीय नभई आवश्यकता अनुसार फेर्न र […]