प्रिमियर लिग सुरु हुँदै, अघिल्लो सिजनभन्दा फरक अन्दाज

२० साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ संस्करण अघिल्लोभन्दा छिटो सुरु हुँदैछ । शुक्रबार राति पौने एक बजेबाट यस सिजनको प्रिमियर लिग सुरु हुनेछ । उद्घाटन खेलमा आर्सनल र क्रिस्टल प्यालेस भिड्नेछन् । प्रिमियर लिग यस पटक अन्य सिजन भन्दा छिटो सुरु हुनुको कारण आसन्न फिफा विश्वकप हो । यसपालि फिफा विश्वकप पहिलोपल्ट हिउँदमा […]

सम्बन्धित सामग्री

विश्वकपपछि सुरु हुँदै इंग्लिस प्रिमियर लिग

काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्। कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ […]

मिड सिजन ब्रेकपछि प्रिमियर लिगका खेल आज सुरु हुँदै

११ पुस, काठमाठौं । कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल आजदेखि फेरि सुरु हुँदैछ । नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा लिगमा मिड सिजन ब्रेक भएको थियो । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा लिगका खेलहरु रोकिएका थिए । ६ सातापछि विश्वकै चर्चित प्रिमियर लिगका […]

पुनः सुरु हुँदै इङ्ग्लिस प्रिमियर लिग, खुसी छैनन् कोन्टे

कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि नै आजबाट पुनः इङ्ग्लिस प्रिमियर लिग सुरु हुँदैछ । बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ । तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन् । उनले भनेका छन्,‘ साच्चै म खुसी छैन ।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए । अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र फ्रान्सका ह्युगो लोरिसले आइतबार फाइनल खेले । ‘यति चाडो खेल्नु निकै गाह्रो हुनेछ । विश्वकपपछि मात्र एक हप्ता बिदा

आजबाट इंग्लिस प्रिमियर लिग सुरु हुँदै

काठमाडौँ- इंग्लिस प्रिमियर लिग २०२२–२३ को नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सिजनको उद्घाटन खेलको लण्डन डर्बी भिडन्तमा आर्सनल र क्रिस्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । पहिलो दिन एक मात्र खेल हुँदा दुवै क्लब जितसहित नयाँ सिजन सुखद सुरुवात गर्न चाहन्छन् ।

१४ क्लबका उपाधि जित्नेदेखि रेलिगेसनबाट बच्नेसम्म लक्ष्य

काठमाडौं-नेपालको प्रिमियर लिग फुटबल शहिद स्मारक ए डिभिजन लिग शुक्रबारदेखि सुरु हुँदै छ। पहिलो दिन दशरथ रंगशालामा लिग नव प्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने छ। सातदोबाटोका प्रशिक्षक मेघराज केसीले टोली नयाँ भएपनि प्रतिद्धन्द्धीले एक दुई खेलपछि अर्कै परिचय बुझ्ने बताए। ‘हामीले व्यवस्थापनलाई अरु क्लबले सोच्नेजसरी नसोच्नुस् भनेका छौँ। तर प्रतिद्धन्द्धीले एक […]

प्रिमियर लिग आजदेखि सुरु हुँदै

२९ साउन, काठमाडौं । विश्वको सबैभन्दा चर्चित लिग मानिने प्रिमियर लिगको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । प्रिमियर लिग २०२१-२२ को उद्घाटन खेलमा लण्डन क्लब आर्सनलले नवप्रवेशी ब्रेन्टफोर्डसँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । गत सिजन आठौं स्थानमा लिग सकाएको आर्सनल यस पटक युरोपियन प्रतियोगितामा हुनेछैन । नयाँ सिजनमा […]

आइपिएलका बाँकी खेल सुरु हुँदै, पहिलो खेल चेन्नेई र मुम्बईबीच

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आइपिएल) को स्थगित खेल आगामी १९ सेप्टेम्बरबाट सुरु हुने तय भएको छ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले रोकिएको आइपिएलको नयाँ सेड्युअल तयार गरेको हो। प्रतियोगिता युएइमा १९ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म हुने निश्चित छ।१९ सेप्टेम्बरमा मुम्बई र चेन्नइबीच खेल हुनेछ। प्रतियोगिताको पहिलो क्वालिफायर १० अक्टोबर तथा एलिमिनेटर ११ अक्टोबरमा हुने छ। त्यस्तै दोस्रो क्वालिफायर १३ अक्टोबर हुने छ। प्रतियोगिताको फाइनल १५ अक्टोबरमा हुने जनाइएको छ।आइपिएलपछि बिसिसिआईले यु

आजबाट सुरु हुँदै आईपीएल, उद्घाटन खेलमा बेङ्ग्लोर र मुम्बई भिड्ने

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण आजबाट सुरु हुँदैछ। अघिल्लो सिजन आईपीएलका खेलहरु कोरोना महामारीका कारण यूएईमा खेल भए पनि यसपटकको आईपीएलको सबै खेलहरु भारतमा नै सम्पन्न हुनेछन्। यद्यपि यो सिजनमा आठै फ्रेन्चाइजीहरुले आफ्नो गृहमैदानमा खेल्ने मौका पाउने छैनन्। जारी प्रतियोगितामा नयाँ कप्तानका रुपमा सञ्जु सामसन र ऋषभ…

सुरु हुँदै प्रिमियर लिग, पहिलो खेलमा आर्सनलल र लेस्टर भिड्दै :: Pahilopost.com

२५औं संस्करणको प्रिमियर लिग आज रातीबाट सुरु हुँदैछ। सन् १९२९-९३ बाट सुरु भएको आधुनिक प्रिमियर लिगले यसपटक रजतजयन्ती मनाउँदैछ। विश्वकै चर्चित क्लब फुटबल लिग मानिने प्रिमियर लिग अन्तर्गत यस पटक लण्डन क्लब आर्सनल र लेस्टर सिटी पहिलो खेलमा भिड्दैछन्। यी दुईबीचको खेल नेपाली समय अनुसार आज राती साढे १२