कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ । गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिए । नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले मल्लको […]
विदेश अध्ययनका लागि शैक्षिक परामर्श सेवा दिने संस्थामाथि सरकारले कडा नियमन लागू गर्ने भएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत ‘शैक्षिक परामर्श, भाषाशिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार देशभर सञ्चालनमा रहेका करिब ७६० शैक्षिक परामर्श संस्थाले २५ लाख रुपैयाँका दरले धरौटी राख्नुपर्नेछ। यसबाट करिब १ अर्ब ९० करोड […]
Kathmandu. Gen Z activist Bhavana Raut has expressed deep sorrow and strong anger over the incident of self-immolation by Pathao rider Ganesh Nepali due to unbearable abuse and insult by the metropolitan police.She raised questions about the current government's hundred-day performance, stating that youth who hoped for change and good governance in the country are forced to resort to self-immolation due to state oppression and extreme despair. 'We had great hopes that good governance would come, people would get relief, and youth would have an environment to stay in the country,' said activist Raut. 'But in the government's hundred days, a...
काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले भनेका थिए– ‘बालेनले देश बनाउँछ आमा ।’ देशभर धेरै आमाहरूले उनको यही भनाइलाई विश्वास गरेर रास्वपालाई मत खन्याए । त्यसपछि झण्डै दुईतिहाइको सरकार बन्यो । चुनावी आँधीबाट अन्य दललाई बढारेपछि चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनमा रवि–बालेनले कुम जोडे । त्यसयता […]
काठमाडौँ । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपाली नागरिकलाई पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन र अपुष्ट सूचनाबाट सचेत रहन अनुरोध गरेको हो। दूतावासले सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचना, अफवाह वा असत्य सामग्रीको प्रसार नगर्न नेपाली […]
नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो । सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी कार्य जारी रहेको छ […]