काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिनाथको जलहरीका विषयमा अख्तियारले आवश्यक निष्कर्ष निकाल्ने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जलहरीका विषयमामा अनुसन्धान गरेको अख्तियारले छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् । अख्तियारले छानबिन गरेको विषयमा ...