मंसिरमा बिहे गर्दै संयम र आश्मा

काठमाडौं । झण्डै १० वर्ष भयो संयम पुरी र आश्मा डीसी प्रेम सम्बन्धमा रहेको । रिल मात्र होइन, रियल लाइफमा पनि उनीहरुको जोडी जमिरहेको छ । अब भने यी दुईले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने भएका छन् । आगामी मंसिरमा यी दुईले विवाह गर्न लागेका हुन् । अहिले दुवैजना अमेरिकामा छन् । संयमका बुवा तथा […]