कतारबाट फर्किएर कृषिमा जमेका शिव, कमाउँछन् मासिक डेढ लाख

पौडेल कतारमा चार वर्ष बसे । तर, आम्दानी भने सोचेजस्तो हुन सकेन । कतारको मरुभूमिमा पनि हरियाली देखेका पौडेल नेपालमा केही गर्न सकिन्छ भन्ने हुटहुटी लिएर घर फर्किएर कृषि पेसामा लागेका हुन् ।