उखु किसानलाई फेरि उधारो आश्वासनः २१ दिनभित्र भुक्तानी दिलाउने प्रतिवद्धता, यस्तो छ चार बुँदे

काठमाडौँः सरकारसँग चार बुँदे सहमति भएसँगै उखु किसानको १६ दिनदेखिको आन्दोलन स्थगित भएको छ। उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिबीच सहमति भएसँगै आन्दोलन स्थगित गर्न किसान तयार भएका हुन्। सम्झौतामा किसानका तर्फबाट रामस्वार्थ राय र मन्त्रालयका तर्फबाट सहसचिव नारायण रेग्मीले हस्ताक्षर गरेका छन्। गृह मन्त्रालय,