काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह र निर्देशक–निर्माता फरहान अख्तरबीचको सम्बन्ध पछिल्लो समय चर्चाको केन्द्रमा छ । सुपरहिट फिल्म ‘धुरन्धर’ को सफलतापछि रणवीर सिंहले फरहान अख्तर निर्देशित बहुप्रतीक्षित फिल्म ‘डन ३’ बाट बाहिरिएको खबरले बलिउडमा तरंग ल्याएको छ । यद्यपि, यो विषयमा दुवै पक्षबाट अहिलेसम्म औपचारिक पुष्टि भने आएको छैन । भारतीय मिडियाका अनुसार रणवीर सिंह […]
'त्यसका लागि कुन कानुन बनाउने, के संशोधन गर्ने, कुन संस्था खारेज वा मर्ज गर्ने, तहगत सरकारबीच समन्वय कसरी गर्ने भन्ने विषयमा विस्तृत कार्ययोजना हामीले तयार पारेका छौं,' उनले भने।
‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम ९एनएएएमपी० र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ ।