सेनाको हेलिकोप्टरबाट बिरामी र विद्यार्थीको उद्धार

अविरल वर्षासँगै आएको बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध छ। जहाज पनि नियमित नभएपछि जुम्ला सदरमुकाम खलंगामै थन्किएका विद्यार्थी र बिरामीको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिएको छ।     सुर्खेतमा आइतबार परीक्षामा सामेल हुनु...