खार्किभमा रुसी सेनाको आक्रमणमा भारतीय विद्यार्थीको ज्यान गुम्यो

काठमाडौँ- पूर्वी युक्रेनी सहर खार्किभमा मंगलबार एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जहाँ रुसी सेनाको भारी गोलाबारी चलिरहेको छ। भारतीय विदेश मन्त्रालयले ज्यान गुमाएका विद्यार्थीको परिवारसँग सम्पर्कमा रहेको बताएको छ। ‘गहिरो दुःखका साथ हामी पुष्टि गर्दछौं कि आज बिहान खार्किभमा गोलाबारीमा एक भारतीय विद्यार्थीको ज्यान गएको छ। उनको परिवारसँग […]