काठमाडौँ। सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ जना कर्मचारीलाई कामकाजबाट हटाइएको छ। बुधबार राति प्रसूति गराउन आफ्ना श्रीमान हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले बिहीबार बिहान सडकमै बच्चा जन्माएकी थिइन् । रगत परीक्षणका लागि पैसा अपुग हुँदा आफूहरू अस्पतालबाट बाहिरिनुपरेको परिवारको जिकिर छ। यता अस्पताल प्रशासनले भने उक्त दावी सही नभएको जनाएकाे हाे। उक्त प्रकरणपछि […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ। पार्टीको भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै दस्तावेज निर्माणका लागि गठित समितिका सदस्यको नाम सार्वजनिक गरेको छ। समितिमा को-को छन् ? समितिको […]
काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्ताव निर्णायार्थ पेस गरेका थिए। यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता […]
काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।छैटौं साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा मत्वपूर्ण योजनाहरु अघि सारेको हो । हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका महत्वपूर्ण योजनाहरु प्रस्तुत गर्नुभयो । […]
२६ भदौ, काठमाडौं । सरकारले सहकारी संस्थाले पनि ग्राहक पहिचान सहित उच्चपदस्थ अधिकारीको विवरण राख्नुपर्ने भएको छ ।
सहकारीबाट उच्च दरमा सम्पत्ति शुद्धीकरणको उच्च जोखिम देखेपछि सरकारले कडाइ गरेको हो ।
सरकारको राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदन अनुसार सहकारी …
Kathmandu. Armed Police Force, Nepal (APF) has announced new recruitment for various vacant posts in the general group through open competition. Armed Police Force Headquarters, Human Resources Department, Halchok issued a notice on Friday calling for applications for a total of 666 posts, including constables and various trades of attendants.According to the notice, 604 people have been demanded for the Armed Police Constable post out of the total posts. Among them, 326 for open, 85 for indigenous/tribal, 74 for Madhesi, 53 for women, 40 for Dalit, 14 for backward regions, and 12 seats have been secured for the descendants of...