एमालेले चुन्यो सात पालिकाको नेतृत्व

इलाम, सूर्याेदय, माई र देउमाई नगर तथा माइजोगमाई, रोङ र सन्दकपुर गाउँपालिकामा नेतृत्व चयन गरिएको छ। धेरैजसो पालिकामा सहमतिमै नेतृत्व चयन भए पनि केही पालिकाका केही पदमा निर्वाचन भएको एमालेले जनाएको छ।...

सम्बन्धित सामग्री

७५० पालिकाको नतिजा सार्वजनिक

स्थानीय तह निर्वाचनको बिहीबार रातिसम्म सात सय ५३ मध्ये सात सय ५० पालिकाको नतिजा सार्वजनिक भएको छ । उदयपुरको त्रियुगा र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकामा...

चार पालिकाको मतपरिणाम आउन बाँकी

काठमाडौँ– स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।  गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ पालिकाको अन्तिम मतपरिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ ।  आज दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी […]

९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०:३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढ

अब छब्बीस पालिकाको परिणाम आउन बाँकी

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम …

रुपन्देहीका तीन पालिकाको नतिजा आउन बाँकी

रुपन्देहीका तीन स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ। १६ स्थानीय तह रहेको रुपन्देहीका १३ वटा पालिकाको मतपरिणाम आएको छ भने ३ वटा पालिकाको मतपरिणाम आउन नसकेको निर्वाचन कार्यालयले जनाएको  छ ।नतिजा नआएका पालिकामा तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको छ । मतपरिणाम आएका १३ पालिकामध्ये ८ वटामा नेपाली काँग्रेस, तीन वटामा नेकपा एमाले र एक  एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशिल पार्टीले जित हासिल गरेका छन् ।  अहिले गणना भएका

झापाका यी पालिकाको मतपरिणाम आउन बाँकी

१५ वटा स्थानीय तह रहेको झापामा अझै नौ पालिकाको मतपरिणाम आउन बाँकी छ ।  जिल्ला निर्वाचन कार्यालय झापाले छ पालिकाको मतगणना सकिएको जनाएको हो । जसमा कन्काई र भद्रपुर नगरपालिकाको मतगणना सकिएको छ भने बाह्रदशी, झापा, हल्दिवारी र कचनकवल गाउँपालिकाको पनि मतगणना सकिएको हो ।     सार्वजनिक भएको छ पालिकाको मतपरिणामअनुसार नेपाली कांग्रेसले भद्रपुर नगरपालिकामा प्रमुख, कचनकवल र झापा गाउँपालिकामा अध्यक्ष जितेको छ भने उपाध्यक्षमा कनकाई नगरपालिका र झापा गाउँपालिका जितेको छ । नेपाल कम्युनिष

दाङको आठ पालिकाको नतिजा सार्वजनिक

दाङ-जिल्लाको आठ पालिकाको नतिजा सार्वजनिक भएको छ भने दुई पालिकाको मतगणना जारी छ । जिल्लामा १० स्थानीय तह छन् ।लमही नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका जोगराज चौधरी र लक्ष्मी योगी निर्वाचित भएका छन् । चौधरीले ९ हजार ३ सय १७ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वसन्तराज शर्माले […]

कर्णालीका ६० पालिकाको नतिजा : कसले कति जिते? (सूचीसहित)

सुर्खेत : कर्णाली प्रदेशका ७९ ओटा पालिका मध्ये ६० वटाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको छ । जसमध्ये कर्णालीका तीन वटा पालिकाको निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको हो । १९ वटा पालिकाको मतगणना कार्य जारी छ ।६० पालिकाको नतिजाअनुसार नेपाली कांग्रेस २५ पालिकाको नेतृत्वसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १८ पालिका जितेको छ भने नेकपा एमालेले ११ पालिकाको नेतृत्व हात पारेको छ । नेकपा (एकीकृत समाजवादी) ले ३

एमालेले पाँच पालिकाको उम्मेदवार टुंग्यायो

नेपालगञ्ज – नेकपा एमाले, बाँकेले पाँच वटा पालिकाको उम्मेदवार टुंग्याएको छ। अब तीन वटा पालिकाको उम्मेदवार टुंगो लगाउन बाँकी छ। एमाले नेताका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाको उम्मेदवार टुंगो लागिसकेको छ। नेपालगञ्जमा पशुपतिदयाल मिश्र, खजुरामा सुमन मल्ल, नरैनापुरमा पदमावती यादव, डुडुवामा सरोजकुमारी यादव र जानकीमा हिमांशु यादवलाई उम्मेदवार […]

पालिकाको विकासका लागि कर्मचारीको अनिवार्य श्रमदान

कालिकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ । पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई कार्यालयको समयबाहेक अन्य समयमा आ–आफ्नो कार्यक्षेत्रमा विकासका काममा सहयोग गर्न आग्रह गरिएपछि कर्मचारी पनि श्रमदानमा जुटेका हुन् ।पालिकाको निर्माण र समृद्धिको अभियान आफैंबाट सुरुआत गर्ने उद्देश्यसहित प्रत्येक कर्मचारीलाई गाउँपालिकाको विकासमा श्रमदान गर्नका लागि […]