काठमाडौं, चैत ११ । जापानले अस्ट्रेलियामाथि जित निकाल्दै यसै बर्ष कतारमा वर्ष हुने फिफा विश्वकपमास्थान सुरक्षित गरेको छ । काओरु मिटोमाले अस्टे«लियाकै घरेलु मैदान सिड्नीमा अन्तिमतिर दुई गोल गरेर जापानलाई २–० को जित दिलाएका हुन् । यो जितसँगै जापान विश्वकपमा एक खेल बाँकी रहँदै पुग्यो । एसियाली छनोटको समूह ‘बी’ मा जापान २१ अंकसहित शीर्ष […]