काठमाडौं । दुई दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरेका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसको भातृ संस्था तरुण दलमा प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँणको सरकारी निवास पुल्चोकमा आयोजित एक कार्यक्रमका बीच शाही कांग्रेसमा प्रवेश गरेका हुन् । शाहीले गृहमन्त्री एवं कांग्रेस नेता खाँणको हातबाट कांग्रेस पार्टीको सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता लिएका […]