कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

काठमाडौं । कपनको एक घरमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिन्डरहरू पड्किएर ठुलो क्षति भएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी […]

सम्बन्धित सामग्री

स्पेनको भ्यालेन्सिया सहरमा रहेको अपार्टमेन्टमा भीषण आगलागी, चार जनाको मृत्यु

स्पेनको भ्यालेन्सिया सहरमा रहेको दुईवटा संयुक्त अपार्टमेन्ट ब्लकमा भीषण आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । यसबाहेक १५ जना बेपत्ता रहेको बताइएको छ । आकस्मिक सेवाहरूका अनुसार आगो क्याम्पनारमा १४ तलाको आवासीय भवनमा लागेको थियो र चाँडै भवनको दुबै ब्लकहरूमा फैलिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार अग्निनियन्त्रकहरूले बालकनीबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरेका थिए। […]

चिनको एक रेस्टुरेन्टमा भीषण आगलागी : १७ जनाको मृत्यु, तीन घाइते

चीनको एक रेष्टुरेन्टमा भीषण आगलागी भएको छ । उत्तरपूर्वी चीनको एक रेष्टुरेन्टमा लागेको आगलागीमा परी १७ जनाको मृत्यु भएको चिनियाँ टेलिभिजन सीसीटीभीले घटनाको जानकारी दिएको छ। यस घटनामा तीन जना घाइते भएको पनि बताइएको छ । सीसीटीभीले आफ्नो रिपोर्टमा जिलिन प्रान्तको राजधानीको एक रेस्टुरेन्टमा दिउँसो आगलागी भएको जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको […]

कपन आगलागीमा तीन जनाको मृत्यु

भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा आज साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

कपनमा भीषण आगलागी, मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका […]

कपनमा भीषण आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडाैंकाे कपनमा भीषण आगलागी भएकाे छ । आगलागीमा परी एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले बताउनु भयाे । उहाँका अनुसार अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको उद्धारमा […]

तस्बिरमा हेर्नुहोस् कपनको भीषण आगलागी

कपनको गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा भीषण आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा बुधबार साँझ आगलागी हुँदा  तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा आएको छैन । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको हो ।

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

५ असोज, काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको […]

इराक अस्पतालको कोभिड वार्डमा भीषण आगलागी, ५२ जनाको मृत्यु

इराकको दक्षिणी शहर नसीरियाको एक अस्पतालमा रहेको कोरोना वार्डमा भीषण आगलागी भएपछि कम्तीमा ५२ जना जिउँदै डढेर मरेका छन् ।  घटनामा ६७ जनाभन्दा बढी मानिस घाइते भएका छन् ।  आगो नियन्त्रणमा आइसकेको छ र उद्धारको काम भइरहेको छ ।  मर्नेको संख्या बढ्ने आशंका गरिएको छ ।  अहिलेसम्म १६ जनालाई अस्पतालबाट निकालिएको छ । स्थानीय स्वास्थ्य अधिकारी हैदर अल जमीलीले आगोका कारण पीडितहरू नराम्ररी डढेको र लाश चिन्न समेत गाह्रो परिरहेको बताए ।  अक्सिजन ट्यांकहरू विस्फोट भएर आगो लागेको उनको भनाइ छ ।&nbs...

भारतको एक मल्टी स्टोर भवनमा भीषण आगलागी, ९ जनाको मृत्यु

भारतको कलकत्तामा एक भवनमा आगलागी हुँदाा ९ जनाको मृत्यु भएको छ ।  भवनको १३ औं तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो ।  आगो अहिले नियन्त्रणमा आएको छ ।  घटना कलकताको स्ट्रेन्ड रोड नजिकै भएको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।  West Bengal: Fire breaks out on the 13th floor of a multi- storey building at Strand road in Kolkata. 8 fire tenders reach the spot. More details awaited pic.twitter.com/DLzrmBZDkF — ANI (@ANI) March 8, 2021