साढे ५ अर्ब ठगी मुद्दामा कमजोर अनुसन्धान - Naya Patrika

मलेसिया जाने कामदार ठगीमा संलग्न ४८ जनालाई नेपाल प्रहरीले अघिल्लो साता एकैपटक गिरफ्तार ग-यो । वैदेशिक रोजगारीमा भइरहेको ठगीलाई समाप्त पार्न भन्दै डिआइजी धिरु बस्नेतको नेतृत्वमा ‘ओभरसिज फ्रड अपरेसन’ नै गठन...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

बचतकर्ताको ५ अर्ब ८४ करोड ठगी प्रकरण- इच्छाराजकी पत्नी सिर्जना पक्राउ

काठमाडौँको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाबाट बचतकर्ताको ठूलो रकम ठगीमा मुछिएका मुख्य अभियुक्त इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट गत पुस २७ मा पक्राउ पुर्जी जारी भई फरार रहेका सहकारीको तत्कालीन लेखा समिति सदस्य तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौँस्थित रामशाहपथबाट पक्राउ गरेको हो …

सहकारीमा राखेको रकम समयमा नपाउदा उचारबाट बन्चित

दीपक श्रेष्ठकाठमाडौं, पुष १५ । बचतकर्ताको अरबौं रकम गोलमाल गरेको अभियोगमा झण्डै दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले […]

सहकारी ठगीमा इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौं जिल्ला अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । सहकारीको ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा पक्राउ परेका इच्छाराज र सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठलाई थुनामा पठाउने आदेश अदालतले गरेको छ । सिभिल सहकारीमा निक्षेपकर्ताले तिरेको पैसा फिर्ता नगरेपछि इच्छाराजसहित ४२ जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो ।  सीआईबीले उनीहरूलाई पक्राउ गरेर ६० दिन अनुसन्धान गरेपछि सरकारी वकिलको कार्याल...

इच्छाराज तामाङसहित १२ जनाविरुद्धको मुद्दामा आज थुनछेक बहस हुँदै

सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङसहित पक्राउ परेका १२ जना प्रतिवादीहरूको थुनछेक बहस शुरू भएको छ ।  ५ अर्ब ५७ करोड ठगी गरेको आरोपमा पक्राउ परेका उनीहरूको बुधवार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरू भएको हो । थुनछेक बहस सकिएपछि उनीहरूलाई धरौटी तथा साधारण तारेख वा पुर्पक्षमा पठाउने आदेश अदालतले दिनेछ ।  सिभिल सहकारीमा निक्षेपकर्ताले तिरेको पैसा फिर्ता नगरेपछि इच्छाराजसहित ४२ जना विरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० मा उजुरी परेको थियो ।  ...

इच्छाराजलगायत ४२ जनाविरुद्ध साढे ५ अर्ब ठगीमा मुद्दा दर्ता

काठमाडौँ– सिभिल सहकारी ठगी प्रकरणमा पूर्वसांसद इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकीलको कार्यालयले शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको हो । यो गठी मुद्दामा पीडित अहिलेसम्मकै धेरै र गठीको रकम पनि अहिलेसम्मकै धेरै रहेको दाबी गरिएको छ […]

इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

१७ मंसिर, काठमाडौं । सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले तामाङविरुद्ध ५ अर्ब ६७ करोड रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरेको हो । सिभिल वचत तथा ऋण सहकारी संस्थामा पैसा वचत गरेकाहरुले आफ्नो रकम फिर्ता नपाएको भन्दै तामाङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो […]

इच्छाराज तामाङविरुद्धको प्रहरी अनुसन्धान पूरा

काठमाडौं, मंसिर १० । संगठित अपराध र ठगी मुद्दाका अभियुक्त सिभिल गु्रपका अध्यक्ष इच्छाराज तामाङविरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले सरकारी वकिललाई प्रतिवेदन बुझाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । तामाङलाई ८ वर्ष कैद र बिगो बराबर ५ अर्ब ५९ करोड जरिबाना माग गर्नुपर्ने सुझावसहित प्रतिवेदन […]

इच्छाराज तामाङ ठगी प्रकरणः ५ अर्ब ५३ करोड २६ लाख ठगीको जाहेरी

सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी आउने क्रम बढ्दै गएको छ । गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी दिएका छन् । तीन वर्ष अघिदेखि रकम फिर्ता नपाएको भन्दै सिभिल ग्रुपको ठगीका विषयमा जाहेरी पर्न थालेपछि सीआईबीले सो संस्थाका सञ्चालकसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । हाल १२ जना पूर्वकर्मचारी र हाल कार्यरत कर्मचारी सीआईबीको अनुसन्धानको दायरामा छन्...