किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति भएको आक्रमणअघि पश्चिमा सहयोगी राष्ट्रहरूबाट पूर्वसूचना प्राप्त नभएको बताए । उनका अनुसार यसै साता युक्रेनमा यस प्रकारको आक्रमण दोस्रोपटक भएको हो । राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमणबाट किएभस्थित […]
२८ असोज, सिड्नी । विश्वभरी नै आप्रवासीविरुद्ध जनमत बढिरहेको छ । यसलाई राजनीतिक हतियार बनाएर धेरै दलहरू उदाएका पनि छन् ।
यस्तै दृश्य देखिन्छ अस्ट्रेलियातिर पनि । सबै प्रमुख राजनीतिक दलहरूले आप्रवासन कटौतीको प्रस्ताव गरिरहेका छन् …
The monsoon has completely withdrawn from Nepal, with the Department of Hydrology and Meteorology announcing on Wednesday that it has exited all parts of the
काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतली सडकलगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेको चहलपहल बाक्लो रुपमा रहेको पाइएको छ । गत भदौ १० गते भोटेकोशी बाढीपछि छिमेकी मुलुक […]
२८ असोज, काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका १६ वडाले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा कामपा ६ नं. वडालाई २–१ गोलले पराजित गर्दै १६ वडा च्याम्पियन बनेको …