लगातार तीन खेल जित्दै एपीएफ फाइनलमा

१३ फागुन, काठमाडौं । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर कप महिला क्रिकेटमा लगातार तीन खेल जित्दै फाइनल पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुर मैदानमा शुक्रबार भएको पहिलो खेलमा ललितपुर मेयर ११ लाई ७ विकेटले …

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुद : लगातार वर्षाले प्रभावित बन्दै पुरुष क्रिकेटका खेल

काठमाडौँ । आगामी २८ असोजबाट औपचारिक सुरुवात हुने नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट इभेन्ट सुरुवात भइसकेको छ। तर, वर्षाका कारण ९ मध्ये ८ खेल रद्द भएका छन्। पहिलो दिन एनआरएनए र सुदूरपश्चिममको एकमात्र खेल ६ ओभरमा घटाएर पुरा गरिएको छ। बाँकी खेल लगातार रद्द हुँदै आएका छन्। कीर्तिपुरस्थित टियु मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न […]

केन्यामाथि लगातार दोस्रो खेलमा जित, एक खेल अगावै नेपाललाई सिरिज

काठमाडौं: नेपाली क्रिकेट टोलीले केन्याविरुद्ध लगातार दोस्रो जित निकाल्दै एकदिवसीय अभ्यास सिरिज जितेको छ। आज सम्पन्न खेलमा घरेलु टोली केन्यामाथि १७ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगावै सिरिज जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको सहायतामा २३० रन बनाएको थियो। नेपालका लागिरोहित पौडेलले…

लगातार तीन खेल जित्दै आर्सनल शीर्ष स्थानमा

५ भदौ, काठमाडौं । कप्तान मार्टिन ओडेगार्डको दुई गोल मद्दतमा आर्सनलले प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्दै शनिबार राति बर्नमाउथलाई ३–० ले पराजित गरेको छ । लण्डन क्लबको यो लगातार तेस्रो जित हो । लगातार तेस्रो जितपछि ९ अंक जोड्दै आर्सनल शीर्ष स्थानमा उक्लेको छ । बर्नमाउथको मैदानमा भएको खेलमा कप्तान ओडेगार्डले खेलको पाँचौं र […]

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

२२ असार, काठमाडौं । लगातार वर्षाको कारण नेपाल र क्यानाडाबीचको पहिलो एक दिवसीय क्रिकेट खेल भएको छ । क्यानाडाको किङ सिटीस्थित मेपल लीफ क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार मंगलबार राति ८ : ४५ मा सुरु हुने तय थियो । तर टस हुनुअघिदेखि लगातार वर्षा हुँदा खेल रद्द भएको हो । स्कटल्याण्डमा अर्को साता सुरु […]

लगातार वर्षाले नेपालको खेल सुरु हुन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण नेपाल र घरेलु टोली क्यानाडाबीचको पहिलो एकदिवसिय अभ्यास खेल प्रभावित बनेको छ । निर्धारित समय अनुसार नेपालको राती ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लीफ क्रिकेट मैदानमा खेल सुरु हुनुपर्ने हो । तर मैदानमा पाँच घण्टा देखि वर्षा जारी छ । पिच कभरले ढाकिएको छ […]

स्पेनको लगातार दोस्रो जित

स्पेनले युइएफए नेसन्स लिगमा लगातार दोस्रो खेल जित्दा पोर्चुगल भने स्विट्जरल्यान्डसँग निराश भएको छ। स्पेनले शतप्रतिशत जितयात्रालाई निरन्तरता दिने क्रममा चेक रिपब्लिकलाई २–० ले हराएको हो।...

नेपालको लगातार तेस्रो हार, दुई खेल अगावै युगाण्डाले जित्यो सिरिज

काठमाडौं: नेपाली महिला क्रिकेट टोली लगातार तेस्रो खेलमा युगाण्डासँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न खेलमा खेलमा नेपालमाथि ६ विकेटको जित निकाल्दै युगाण्डाले दुई खेल अगावै सिरिज जितेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। जवाफी ब्याटीङमा…

लगातार आठ खेल हारेको मुम्बईले नयाँ स्पिनर भित्र्यायो

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार आठ खेल हारेको मुम्बई इन्डियन्सले स्पिनर कुमार कार्तिकेय सिंहलाई अनुबन्ध गरेको छ । २४ वर्षीय बायाँ हाते तीव्र गतिका बलर मोहम्मद अर्शद खान घाइते भएपछि उनको स्थानमा कुमारलाई अनुबन्ध गरेको हो । मध्य प्रदेशबाट घरेलु क्रिकेट खेल्ने कुमारले ९ प्रथम श्रेणी, १९ लिष्ट ए र ८ […]

मोरिसससँग दोस्रो खेल आज : लगातार जितको खोजीमा नेपाल

काठमाडौं। आज नेपाली राष्ट्रिय फुटबल टिमले मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। घरेलु मैदान दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलमा नेपालले लगातार दोस्रो जितको खोजीमा रहनेछ। खेल मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पौने पाँच बजे सुरु हुनेछ। यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई १–० गोलले पराजित गरेको थियो। शनिबारको खेलमा नेपालको जितका लागि विमल […]

लगातार दोस्रो  दिन खेल स्थगित

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा सहभागी खेलाडी तथा दर्शक लगातार दोस्रो दिन निराश बनेका छन् । वर्षाका कारण टियू मैदानको आउट फिल्ड नराम्रो नभएकाले मंगलबार काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीचको...