अन्तिम नतिजामा अध्ययन गर्न पाउने शिक्षण संस्थाको नाम प्रकाशन हुने

काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुले कुन उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्न पाउने भन्ने सूचना अन्तिम नतिजासँगै प्रकाशन हुने शिक्षा विभागले जानकारी दिएको छ । परीक्षाको आज प्रारम्भिक नतिजा प्रकाशन भएको छ । यसमा प्राप्त भएको अङ्कमा कसैलाई चित्त नबुझे पुनर्योगका लागि आज र भोलि (साउन २१ र २२) गते […]

सम्बन्धित सामग्री

पात्रो प्रकाशन केतकी ग्रह गणितका आधारमा गरिने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले केतकी ग्रह गणितका आधारमा पात्रो गणनाका लागि अध्ययन गर्ने भएको छ । हाल समितिले स्वीकृति दिएका पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिएको छ । सूर्य सिद्धान्तभन्दा केतकी ग्रह गणितका आधारमा गणना गर्दा राम्रो हुने भएकाले त्यसतर्फ अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण सञ्चालन गर्न लागिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले …

प्रकाशन गृह धेरै हुँदा पनि पाठ्यपुस्तक पाउनै मुस्किल

कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराउँछन्।

प्रकाशन गृह धेरै हुँदा पनि पाठ्यपुस्तक पाउनै मुस्किल

कैलालीको टीकापुरका राजेन्द्र विश्वकर्मा आफ्ना बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराउँछन्।

इरानमा 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन हुँदै

इरानले 'मोरालिटी पुलिस' को व्यवस्थाबारे अध्ययन* भइरहेको छ। इरानका महान्यायाधिवक्ता जनरल मोहम्मद जफर मोताजेरीले 'मोरालिटी पुलिस' को व्यवस्थालाई हटाउने कि के गर्ने भन्ने बारेमा अध्ययन भइरहेको बताएका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा यो प्रावधान खारेज गर्ने निर्णय  भइसकेको भन्दै समाचारहरु पनि प्रकाशन भएका छन्। यद्यपि, इरान सरकारबाट आधिकारिक रुपमा यसको पुष्टि हुन भने बाँकी छ।  इरानमा सेप्टेम्बरदेखि हिजाबको…

सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरूको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन् ।  आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाति, समुदायका मौलिक संस्कृति कलाहरूलाई समेटेर उनीहरूको संरक्षण, सम्वर्द्धन, उन्नतिका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे ।  ‘यहाँका हिमाल, पहाड, तराई, खोलानाला, गुम्बा, नेपालका आफ्नै कथाहरू ...

जनक शिक्षा केन्द्रले नै गर्यो नेपालको पुरानै नक्सा छापिएको पुस्तक वितरण

जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन् ।विद्यालय तहको कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय र कक्षा ९ को सामाजिक अध्ययन विषयको पुस्तकमा लिम्पियाधुरा, लिपुलेक बिनाको पुरानै नक्सा प्रकाशन गरेको भेटिएको छ ।कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा  कार्य शीर्षक रहेको पाठ ७ मा नेपालको पुरानै नक्सा प

वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउँछ : अध्ययन

एजेन्सी । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्बन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनको एक अध्ययनले देखाएको छ ।सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएको छ । मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन् ।अध्ययनमा अमेरिका, चीन र युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनमा पनि समेटिएको प्रतिवेदनमा उल्लेख गर

समयमै नतिजा प्रकाशन नगरेको भन्दै डिनको कार्यालयमा ने.वि.संघको ताला

काठमाडौं । नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक इकाईले डीनको कार्यालयमा तालाबन्दी गरेको छ । डिनको कार्यालयले समयमै नतिजा प्रकाशनको माग गर्दै नेवि संघले मंगलबार तालाबन्दी गरेको हो । अध्यक्ष बबिन बस्नेतद्वारा जारी गरिएको विज्ञप्तिमा शैक्षिक माफियाहरुको जालोले प्रतिष्ठान खोक्रो भैसकेको भनिएको छ । यसलाई चिर्दै ई.अ.स.को रुपान्तरणको निम्ती नेवि. संघ पुल्चोक इकाईले गरेको […]