अछाममा पहिरोमा मृत्यु हुनेको संख्या १४ पुग्यो, एकै परिवारका आठजनाको शव फेला

धनगढी । अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । थप ६ जना बेपत्ता छन् ।  जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका, ६ बीरपथमा पहिरोमा पुरिएर चारजनाको ज्यान गएको हो । स्थानीय वासिन्दाका चार घर पुरिँदा उनीहरूको ज्यान गएको हो । पहिरोमा पुरिएर...

सम्बन्धित सामग्री

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुग्यो

काठमाडौं :  इन्डोनेसियाको जाभा टापुमा अघिल्लो हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ।उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ।जाभाको सिआन्जुर सहरमा गत सोमबार ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। मृत्यु हुने अधिकांश भवनहरू भत्किँदा र आसपासमा गएको पहिरोमा परेका थिए।प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले पछिल्लो समय तीन शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३२१ पुगेको हो। भुकम्पमा फसेका ११ जना अझै बेपत्ता छन्।उद्ध

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३२१ पुग्यो

एजेन्सी-  इन्डोनेसियाको जाभा टापुमा यस हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ । उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभाको सिआनजुर शहरमा सोमबार ५।६ म्याग्निच्युडको भूकम्पल गएको थियो । अधिकांश पीडितहरू भवनहरू भत्किँदा र आसपासमा पहिरो खस्दा मारिएका थिए। प्रकोप न्यूनीकरण एजेन्सीका प्रमुख सुहार्यान्तोले बताएअनुसार पछिल्लो […]

कपन आगलागीमा परेका ३ जनाको शव फेला, खोज तथा उद्दार जारी

काठमाडौं : काठमाडौंको कपनमा आज साँझ भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ।मृतकहरुको शव पहिचान भने हुनसकेको छैन।राममन्दिर छेउको घरमा अक्सिजन प्लान्ट पड्केर आगलागी हुँदा ठूलो क्षति भएको हो। उक्त घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएको जनाइएकाे छ।हाल आगो नियन्त्रण भइसकेको र खोज तथा उद्धारको काम जारी रहेको उपत्यका प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

१ असोज, धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनकाअनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको […]

दार्चुलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, अझै ७ वेपत्ता

काठमाडौं, २५ भाद्र । दार्चुलामा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । नौगाड गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको शव फेला परेको हो । शव फेला परेकाहरुमा ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना, ६८ वर्षीय मोहनराम पार्की, ७७ वर्षीय नन्दराम बोहरा र ४३ वर्षीया मानमती कार्की छन् । पहिरोले […]

भारतको मणिपुरमा पहिरोमा परी २५ जनाको मृत्यु, ३८ जना बेपत्ता

१९ असार, काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी […]

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या ११७ पुग्यो, ३४ जनाको अवस्था अझै अज्ञात

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ । बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा ३४ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ७ र लुम्बिनीमा ४ पुगेको छ ।शनिवार बझाङको थलारा गाउँपालिका–४ डिक्ला सितलमा पहिरोका कारण ज्यान गुमाएका १२ वर्षीय सन्दिप कार्कीको शव फेला परेको छ । उनको कम

अमेरिकामा भवन भत्किँदा बेपत्ता भएका मध्ये थप १८ जनाको शव फेला

काठमाडौं : अमेरिकाको फ्लोरिडास्थित मियामीमा एक आवसीय भवन भत्किँदा बेपत्ता भएकामध्ये थप १८ जनाको शव फेला परेको छ। योसहित घटनामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। भवन भत्किँदा पुरिएका ८६ जना अझै बेपत्ता छन्। दुई हप्ताअघि मियामीको समुद्री तटमा रहेको १२ तले आवसीय भवन भत्किएको थियो। पछिल्लो पटक १८ जनाको शव भेटिएसँगै त्यहाँको स्थानीय सरकारले ‘खोज तथा उद्धार’ अभियानलाई ‘खोज तथा उत्खनन्’ अभियानमा रुपान्तरण गरेको छ। लामो समयसम्मको खोज तथा उद्धारमा सफलता हात पार्न नस

मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एकको शव फेला

सिन्धुपाल्चोक । यही असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएका मध्ये थप एक जनाको शव भेटिएको छ । बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका—२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ भने अझै २१ जना […]

मेलम्चीको बाढीमा बगेको थप १ शव फेला

असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएकामध्ये थप १ जनाको शव भेटिएको छ । बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका–२ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । बाढीबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ भने अझै २१ जना बेपत्ता छन् ।