उपराष्ट्रपति निर्वाचनमा किरियापुत्रीले पनि खसाले भाेट

उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा एक जना किरियापुत्रीले मतदान गरेका छन् ।

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचन : यसरी हुँदैछ मतगणना (फोटोफिचर)

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ। मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा भइरहेको छ। बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो। मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ। मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरेका छन्। […]

उपराष्ट्रपति निर्वाचन: एमाले अध्यक्ष ओलीले गरे मतदान

नेकपा (एमाले) एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्।...

उपराष्ट्रपति निर्वाचन परिणाम साँझ ६ बजेभित्र

३ चैत, काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचन आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । मतदान […]

उपराष्ट्रपति निर्वाचन आजः रामसहाय र अष्टलक्ष्मीबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । गणतन्त्र नेपालको चौंथो कार्यकालका लागि तेस्रो उपराष्ट्रपति चयन गर्न आज निर्वाचन हुँदै छ । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी कायम छ । तर, जसपाबाट उम्मेदवार बनेकी प्रमिला यादवले भने उम्मेदवारी फिर्ता लिने समय घर्किएपछि आफ्नै दलबाट उम्मेदवार बनेका रामसहाय यादवलाई समर्थन गर्दै आफू उम्मेदवार नरहेको घोषणा गरिसकेकी छन् । उपराष्ट्रपति निर्वाचनमा संघीय […] The post उपराष्ट्रपति निर्वाचन आजः रामसहाय र अष्टलक्ष्मीबीच मुख्य प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपराष्ट्रपति निर्वाचन : यादवलाई ६ दलको समर्थन, लोसपा पनि सकारात्मक

जनमत मित्रवत् प्रतिस्पर्धामा, एमाले एक्लै मैदानमा उपराष्ट्रपति निर्वाचनमा जसपा संसदीय दलका नेता रामसहाय यादवले ६ दलको समर्थन प्राप्त गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको प्रस्ताव तथा समर्थनमा उम्मेदवारी दिएका...

उपराष्ट्रपति निर्वाचन : आज राति १२ देखि प्रचारप्रसार निषेध

काठमाडौँ । निर्वाचन आयोगले आज राति १२ बजेदेखि उपराष्ट्रपतिको प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ। आयोगले आगामी चैत ३ मा तय गरेको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध गरेको हो । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू […] The post उपराष्ट्रपति निर्वाचन : आज राति १२ देखि प्रचारप्रसार निषेध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन : एमाले–कांग्रेस नमिल्दा माओवादी निर्णायक

१ पुस, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक तर्फ दुवैको सम्पूर्ण मत परिणाम आइसक्नुपर्छ, जो बुधबार निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । अब संविधान बमोजिम बहुमत पुर्‍याउने कुनै सासंद वा सबभन्दा ठूलो दलको संसदीय दलको नेताको नेतृत्वमा सरकार गठन हुनेछ । सरकार गठन भएपछि संघीय संसदको बैठक […]

भारतीय उपराष्ट्रपति निर्वाचन : पूर्वमन्त्री मार्गरेट अल्वा विपक्षीको उम्मेदवार

भारतीय काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मार्गरेट अल्वा अगस्त ६ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि विपक्षीको संयुक्त उम्मेदवार बनेकी  छन् । एनसीपी प्रमुख शरद पवारले भने, “भारतको उपराष्ट्रपति पदका लागि विपक्षीको उम्मेदवार मार्गारेट अल्वा हुने निर्णय भएको छ ।”भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले पश्चिम बंगालका गभर्नर जगदीप धनखर उपराष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार हुने कुरा बताएको एक दिनपछि उक्त घोषणा भएको हो । आइतबार एनसीपी प्रमुख शरद पव