अक्षयको २६० करोड भारुको विमान गायब

भारतीय अभिनेता अक्षय कुमार सबैभन्दा बढी कर तिर्ने कलाकार मध्ये एक हुन् ।

सम्बन्धित सामग्री

दक्षिणपूर्वी रोमानियामा भएको दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु

हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचै जनाको मृत्यु भएको छ ।IAR 330 Puma हेलिकप्टर, MiG 21 Lancer जेटको खोजी र उद्धार अभियानमा उडेको थियो । हेलिकप्टरले कन्ट्रोल टावरसँग रेडियो सम्पर्क गुमाएको र २०–४४ बजेतिर राडारबाट गायब भएको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ।मन्त्रालयले यसअघि मिहेल कोगल्निसियानु एयरबेस नजिकै लडाकु विमान बेपत्ता भएको घोषणा गरेको थियो। ब्ल्याक सी नजिकै अवस्थित, नाटो एयरबेस रोमानियामा अधिकांश अमेरिकी सेनाको घर रहे

जापानको एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

टोकियो । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गर्दै छ ।

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

एजेन्सी । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ। रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ  ।

पानीमुनि भेटियो गायब भएको इन्डोनेसियाली विमान

इन्डोनेसियाले हराइरहेको श्रीविजय एयरको विमानको फ्लाइट रेकर्डरको संकेत आइतवार पाएको छ । शनिवार राजधानी जकार्ताबाट उड्नेबित्तिकै उक्त विमान समुद्रमा खसेको थियो । मानव अंग र विमानका टुक्राटाक्री फेला परिसकेका छन् ।  बोइङ ७३७–५०० विमानमा ६२ यात्रु र विमान कर्मचारीहरू थिए । विमान पश्चिमी कालिमान्तनको पोन्टियानाकतर्फ जाँदै थियो । उडेको चार मिनेटमा विमान राडारबाट हराएको थियो ।  ‘हामीले दुई ठाउँमा संकेत पाएका छौं । त्यो ब्ल्याक बक्स हुन सक्छ,’ देशको खोजी तथा उद्धार संस्थाका प्रमुख बाग...

पाइलटले झारेका थिए विमान

मलेसियाको एमएच–३७० विमान पाइलटले आत्महत्या गर्नका लागि झारेका थिए । २०१४ मा हिन्द महासागरको माथि गायब भएको विमानको विषयलाई लिएर अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी एबोटले यो दाबी गरेका हुन् ।

जहाज खरिद अध्ययन प्रतिवेदनबाट एक अर्ब २० करोड घोटलाको अंश नै गायब!

काठमाडौं : नेपाल वायुसेवा निगमको न्यारो बडी विमान खरिदमा अनियमितताको तथ्य समेटिएको अंश हटाएर संसदीय समितिले अपुरो प्रतिवेदन सार्वजनिक गरेको छ। न्यारो बडी विमान खरिदका क्रममा एक अर्ब २० करोड घोटला भएको तथ्य रहेको अंश प्रतिवेदनबाट हटाएर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सार्वजनिक गरेको हो। नेपाल वायुसेवा निगमले खरि...