अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमनमा वृद्धि

काठमाडौं । वर्षायाममा पनि अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमनमा वृद्धि भएको छ । अफ सीजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमनमा वृद्धि भएकाे हाे । हाल पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी आएकाे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङले जनाएकाे छ। पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास […]