डोजर प्रयोग गरेर रातारात काठ तस्करी

गुल्मीमा डोजरको प्रयोगबाट रातारात जंगल फडानी गरेर काठ तस्करी गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाबाट रातारात डोजरकै प्रयोगबाट जंगल फडानी गरेर काठ तस्करी गरिएको हो ।छत्रकोट गाउँपालिकाको वडा नम्बर ३ छत्रदेवी हरियाली सामुदायिक वनबाट केही दिनअघि रातको समयमा डोजरले सल्लाका रुख ढलाएर तस्करी गरेको फेला परेको स्थानीय कृष्ण टण्डनले जानकारी दिए । “रुख ढलाएर गोलिया […]